241 आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्दा पवित्र आत्माको निन्दा हुन्छ

पद १

ख्रीष्टमा साँच्चै विश्‍वास गर्नेले,

जीवन पाउन् भनी उहाँ

आखिरी दिनहरूमा देखा पर्नुहुन्छ।

पूरानो युग अन्त्य गरी नयाँ

युग ल्याउन ख्रीष्ट काम गर्नुहुन्छ।

नयाँ युगमा प्रवेश गर्ने सबैले

लिनैपर्ने बाटो हो यो।

यदि उहाँलाई स्वीकार्न सक्तैनौ,

तर निन्दा गर्छौ र सताउँछौ भने तिमी

अनन्तसम्म जलाइनेछौ र

परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ।


कोरस

ख्रीष्ट पवित्र आत्मा र परमेश्‍वरको

अभिव्यक्ति र पृथ्वीमा उहाँले

काम गर्न जिम्मा दिनुभएको व्यक्ति हुनुहुन्छ।

उहाँ भन्नुहुन्छः आखिरी दिनहरूको ख्रीष्टको

काम स्वीकार्न सक्तैनौ भने

तिमी पवित्र आत्मालाई निन्दा गर्छौ

र त्यसको दण्ड सबैलाई स्पष्टै छ।


पद २

उहाँ भन्नुहुन्छः आखिरी दिनहरूको

ख्रीष्टलाई विरोध र इन्कार गर्छौ भने,

तिम्रो सट्टामा कसैले नतिजाहरू भोग्न सक्तैन।

यो दिनदेखि उहाँको स्वीकृति

पाउने तिमीसँग कुनै मौका हुनेछैन।

आफैलाई छुटाउने प्रयास गर्लाऊ,

तर फेरि उहाँको मुहार देख्न सक्तैनौ।

कारण तिमीले विरोध, इन्कार गर्ने

मानिस वा तुच्छ प्राणी हैन, ख्रीष्ट हुनुहुन्छ।

के यो नतिजा बारे सचेत छौ?


कोरस

ख्रीष्ट पवित्र आत्मा र परमेश्‍वरको

अभिव्यक्ति र पृथ्वीमा उहाँले

काम गर्न जिम्मा दिनुभएको

व्यक्ति हुनुहुन्छ।

उहाँ भन्नुहुन्छः आखिरी दिनहरूको ख्रीष्टको

काम स्वीकार्न सक्तैनौ भने

तिमी पवित्र आत्मालाई निन्दा गर्छौ

र त्यसको दण्ड सबैलाई स्पष्टै छ।


ब्रिज

तिमीले सानो गल्ती नभई जघन्य अपराध गरेको छौ।

त्यसैले सत्यता अघि दाह्रा नदेखाऊ,

लापरवाह आलोचना नगर।

कारण सत्यताले मात्र तिमीलाई जीवन दिन्छ,

पुनर्जन्म पाउने र उहाँको मुहार हेर्ने तुल्याउँछ।


कोरस

ख्रीष्ट पवित्र आत्मा र परमेश्‍वरको

अभिव्यक्ति र पृथ्वीमा उहाँले

काम गर्न जिम्मा दिनुभएको व्यक्ति हुनुहुन्छ।

उहाँ भन्नुहुन्छः आखिरी दिनहरूको ख्रीष्टको

काम स्वीकार्न सक्तैनौ भने

तिमी पवित्र आत्मालाई निन्दा गर्छौ

र त्यसको दण्ड सबैलाई स्पष्टै छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 240 आखिरी दिनहरूको ख्रीष्टलाई त्याग्नेहरू सदाका लागि दण्डित हुनेछन्

अर्को: 242 आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्नु पवित्र आत्माको निन्दा गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्