756 परमेश्‍वरद्वारा प्राप्त गरिन शैतानलाई सत्यताले पराजित गर

शुरुवात

परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको बेला,

मानिसलाई सब इच्छा, मागहरू बताउनुहुन्छ।

आफ्ना कार्य, स्वभाव, “उहाँसँग जे छ

र उहाँ जे हुनुहुन्छ” देखाउनुहुन्छ।


पद १

उद्देश्य उसलाई कदले सज्जित पार्नु हो,

ताकि उहाँलाई पछ्याउँदा सबै सत्यता पाओस्।

यी सत्यता, मानिसलाई शैतानसँग

लड्न दिनुभएका हतियार हुन्।


पद २

सुसज्जित हुँदा जाँच सामना गर्नैपर्छ।

उहाँसँग जाँच गर्ने धेरै साधन छन्,

तर ती सबैमा उहाँको

शत्रु शैतानको “सहयोग” चाहिन्छ।


कोरस

मुक्ति दिइने कुरा, उसले शैतानलाई

हराउन सक्छ-सक्तैनमा भर पर्छ;

स्वतन्त्रता पाउने कुरा, उसले शैतानको

बन्धन तोड्न हतियार चलाउन

सक्छ-सक्तैनमा भर पर्छ, ताकी

त्यो आशारहित भई उसलाई एक्लै छोडोस्।

ओह, ओह, ओह।


पद ३

लड्न हतियार दिनुभई उहाँले,

उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ।

त्यसलाई मानिसको कद जाँच्न दिनुहुन्छ,

पासोबाट मुक्त हुन्छ-हुँदैन भनी हेर्न।


पद ४

मानिस त्यसको घेराउबाट उम्की

बाँचेमा, जाँचमा सफल भएको हुनेछ।

तर यसमा सफल नभई शैतानमा

समर्पित भएमा, ऊ असफल हुनेछ।


ब्रिज

मानिसमा जेसुकै जाँच गर्नुभएपनि,

मापदण्ड भनेको शैतानले

आक्रमण गर्दा साक्षीको रूपमा दृढ भई

खडा हुन्छ-हुँदैन, उहाँलाई

त्यागेर शैतानको पासोमा

समर्पण गरेको छ-छैन भनी हेर्नु हो।


कोरस

मुक्ति दिइने कुरा, उसले शैतानलाई

हराउन सक्छ-सक्तैनमा भर पर्छ;

स्वतन्त्रता पाउने कुरा, उसले शैतानको

बन्धन तोड्न हतियार चलाउन

सक्छ-सक्तैनमा भर पर्छ, ताकी

त्यो आशारहित भई उसलाई एक्लै छोडोस्।


अन्त्य

शैतानले आशा छोडेर कसैलाई जान दिएमा,

यसको अर्थ त्यो व्यक्तिलाई उहाँबाट लिने छैन,

अब आरोप लाउने, हस्तक्षेप गर्ने छैन,

यातना दिने, आक्रमण गर्ने छैन।

यस्तो मानिस मात्र उहाँद्वारा लिइएको हुन्छ।

यो उहाँले मानिसलाई प्राप्त गर्ने तरिका हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 755 शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ

अर्को: 757 पछिका पुस्ताहरूलाई अय्यूब्को गवाहीको चेतावनी

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्