1015 परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष

पद १

परमेश्‍वरको वचन पूरा भएसँगै,

राज्यले आकार लिँदै छ।

मानिस सामान्य हुँदैछ है,

परमेश्‍वरको राज्य आएको छ।


कोरस १

यो राज्यमा परमेश्‍वरका सबै मानिस,

तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।

आज उहाँका सामुन्ने छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि धर्तीमा छ,

उहाँको राज्य यहि धर्तीमा छ।


पद २

चिसो शिशिरको साटो आउँछ

न्यायो वसन्त सबैतिर,

दुःख र पीडा मानिसले

कहिल्यै महसुस गर्नेछैनन्।


कोरस २

झगडा हुनेछैनन्,

युद्धहरू हुनेछैनन्।

वितण्डा हुनेछैन, न रक्तपात।

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि,

उहाँको राज्य यहि धर्तीमा छ।


ब्रिज

संसारभरि उहाँ हिँड्नुहुन्छ,

सिंहासनबाट मुस्कुराउँदै।

उहाँ ताराहरूमाझ हुनुहुन्छ,

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

आफ्‍नो कमजोरीको कारण दूतहरू फेरि रुनेछैनन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

परमेश्‍वरले दूतहरूको क्रन्दन सुन्नुपर्दैन।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।

उहाँका लागि दूत गाउँछन्-नाच्छन्।


पद ३

कसैले दुःखको गुनासो गर्नुपर्दैन।

आज सबै उहाँकै अगाडि छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

के यही होइन र सबैभन्दा ठूलो आशिष?


कोरस १

यो राज्यमा परमेश्‍वरका सबै मानिस,

तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।

आज उहाँका सामुन्ने छौ;

भोलि उहाँको राज्यमा हुनेछौ।

सबैतिर खुसी र न्यानोपन।

उहाँको राज्य यहि धर्तीमा छ,

उहाँको राज्य यहि धर्तीमा छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २०” बाट परिमार्जित

अघिल्लो: 1013 परमेश्‍वर दुष्टहरूलाई मुक्ति दिनुहुन्न

अर्को: 1019 परमेश्‍वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्