1015 परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष
पद १
परमेश्वरको वचन पूरा भएसँगै,
राज्यले आकार लिँदै छ।
मानिस सामान्य हुँदैछ है,
परमेश्वरको राज्य आएको छ।
कोरस १
यो राज्यमा परमेश्वरका सबै मानिस,
तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।
आज उहाँका सामुन्ने छौ;
भोलि उहाँको राज्यमा हुनेछौ।
सबैतिर खुसी र न्यानोपन।
उहाँको राज्य यहि धर्तीमा छ,
उहाँको राज्य यहि धर्तीमा छ।
पद २
चिसो शिशिरको साटो आउँछ
न्यायो वसन्त सबैतिर,
दुःख र पीडा मानिसले
कहिल्यै महसुस गर्नेछैनन्।
कोरस २
झगडा हुनेछैनन्,
युद्धहरू हुनेछैनन्।
वितण्डा हुनेछैन, न रक्तपात।
भोलि उहाँको राज्यमा हुनेछौ।
सबैतिर खुसी र न्यानोपन।
उहाँको राज्य यहि,
उहाँको राज्य यहि धर्तीमा छ।
ब्रिज
संसारभरि उहाँ हिँड्नुहुन्छ,
सिंहासनबाट मुस्कुराउँदै।
उहाँ ताराहरूमाझ हुनुहुन्छ,
उहाँका लागि दूत गाउँछन्-नाच्छन्।
आफ्नो कमजोरीको कारण दूतहरू फेरि रुनेछैनन्।
उहाँका लागि दूत गाउँछन्-नाच्छन्।
उहाँका लागि दूत गाउँछन्-नाच्छन्।
परमेश्वरले दूतहरूको क्रन्दन सुन्नुपर्दैन।
उहाँका लागि दूत गाउँछन्-नाच्छन्।
उहाँका लागि दूत गाउँछन्-नाच्छन्।
पद ३
कसैले दुःखको गुनासो गर्नुपर्दैन।
आज सबै उहाँकै अगाडि छौ;
भोलि उहाँको राज्यमा हुनेछौ।
के यही होइन र सबैभन्दा ठूलो आशिष?
कोरस १
यो राज्यमा परमेश्वरका सबै मानिस,
तिम्ले सामान्य जीवन फेरी पाउनेछौ।
आज उहाँका सामुन्ने छौ;
भोलि उहाँको राज्यमा हुनेछौ।
सबैतिर खुसी र न्यानोपन।
उहाँको राज्य यहि धर्तीमा छ,
उहाँको राज्य यहि धर्तीमा छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २०” बाट परिमार्जित