758 परमेश्‍वरलाई प्रेम गर्नेहरू आशिषित हुन्

पद १

परमेश्‍वरलाई प्रेम गरे गवाही दिन सक्छौ;

तब मात्र उहाँको साक्षी बन्न सक्छौ;

तब मात्र उहाँको आशिष् र प्रतिज्ञाहरू पाउनेछौ।


पद २

उहाँलाई प्रेम गर्नेहरू उहाँका घनिष्ठ हुन्‌,

उहाँले पनि तिनलाई प्रेम गर्नुहुन्छ;

यी मानिसहरू मात्र उहाँको स्याहार

र सुरक्षामुनी सदा जिउनेछन्‌।


कोरस

उहाँलाई प्रेम गर्नेहरू संसारभर

विमुक्त डुल्न सक्छन्;

उहाँको गवाही दिनेहरू

ब्रह्माण्ड यात्रा गर्न सक्छन्।

ती उहाँद्वारा प्रेम गरिएकाहरू हुन्,

उहाँद्वारा आशिषित छन्,

र उहाँको ज्योतिभित्र जिउनेछन्‌ सदा, सदा।


पद ३

उहाँलाई साँचो प्रेम गर्नेले उहाँको

काममा समर्पित भई साक्षी दिन्छन्।

बिना प्रतिरोध संसार हिँड्न सक्छन्,

शक्ति चलाई उहाँका मानिसमा शासन गर्छन्।


कोरस

उहाँलाई प्रेम गर्नेहरू संसारभर

विमुक्त डुल्न सक्छन्;

उहाँको गवाही दिनेहरू

ब्रह्माण्ड यात्रा गर्न सक्छन्।

ती उहाँद्वारा प्रेम गरिएकाहरू हुन्,

उहाँद्वारा आशिषित छन्,

र उहाँको ज्योतिभित्र जिउनेछन्‌ सदा, सदा।


ब्रिज

संसारबाट यी मानिसहरू एकजुट हुन्छन्।

ती विभिन्न भाषी,

विभिन्न रंगका छन्,

तर अस्तित्वको एउटै अर्थ छ।

उहाँलाई प्रेम गर्ने हृदय छ,

उहाँको एउटै गवाही दिन्छन्

र एउटै संकल्प र इच्छा राख्छन्।


कोरस

उहाँलाई प्रेम गर्नेहरू संसारभर

विमुक्त डुल्न सक्छन्;

उहाँको गवाही दिनेहरू

ब्रह्माण्ड यात्रा गर्न सक्छन्।

ती उहाँद्वारा प्रेम गरिएकाहरू हुन्,

उहाँद्वारा आशिषित छन्,

र उहाँको ज्योतिभित्र जिउनेछन्‌ सदा, सदा।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट परिमार्जित

अघिल्लो: 757 पछिका पुस्ताहरूलाई अय्यूब्को गवाहीको चेतावनी

अर्को: 759 तिमीले परमेश्‍वरलाई साँचो प्रेम गर्न खोज्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्