821 तिम्रो विश्‍वासमा परमेश्‍वरको साक्षी कसरी दिनुपर्छ

पद १

तिमीले परमेश्‍वरका सबै काम आफ्नै

आँखाले देखे पछि, अनुभव गरे पछि,

आफ्नो प्रकार्य पुरा नगरी सिधै

अन्त्यमा पुग्नु दुःखलाग्दो हुनेछ।

जब सुसमाचार भविष्यमा फैलिनेछ,

कुनै कोसिस बाँकी नराखी, आफूले जानेको

कुरा बाँड्न, हृदयमा पाएका कुराको

गवाही दिन सक्षम हुनुपर्छ।


पूर्व कोरस

सृजित प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो।


कोरस

उहाँका साक्षीमध्ये एक हुने संकल्प गरेमा,

उहाँले केलाई प्रेम, केलाई

घृणा गर्नुहुन्छ भनी बुझ्नुपर्छ।

तिमीमा उहाँको कामद्वारा उहाँको

स्वभाव जान्नैपर्छ;

उहाँको साँचो गवाही दिन र

आफ्नो कर्तव्य गर्न

उहाँको इच्छा र मानिससँगका माग बुझ्नैपर्छ।


पद २

कामको यो चरणको महत्त्व के हो?

उहाँको कामको प्रभाव के हुन्छ?

मानिसमा काम कति पूरा गरिन्छ?

र उहाँको काममा मानिसले के गर्नुपर्छ?

जब देहधारी परमेश्‍वरले

पृथ्वीमा आउनुभएदेखि गर्नुभएका सब

काम बारे स्पष्ट बोल्न सक्षम हुन्छौ,

तब तिम्रो गवाही पूर्ण हुनेछ।


पूर्व कोरस

सृजित प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो।


कोरस

उहाँका साक्षीमध्ये एक हुने संकल्प गरेमा,

उहाँले केलाई प्रेम, केलाई

घृणा गर्नुहुन्छ भनी बुझ्नुपर्छ।

तिमीमा उहाँको कामद्वारा उहाँको

स्वभाव जान्नैपर्छ;

उहाँको साँचो गवाही दिन र

आफ्नो कर्तव्य गर्न

उहाँको इच्छा र मानिससँगका माग बुझ्नैपर्छ।


ब्रिज

जब यी पाँच कुराबारे स्पष्ट बोल्न सक्छौ:

उहाँको कामको महत्त्व, विषयवस्तु,

सार र सिद्धान्तहरू, कामले प्रतिनिधित्व

गरेको उहाँको स्वभाव,

तब यसले पुष्टि गर्नेछ कि तिमी

अब साँचो गवाही दिन सक्षम छौ

र तिमीसँग साँच्चै ज्ञान छ।

उहाँले गर्नुभएका माग अति उच्च छैनन्

र साँच्चै पछ्याउने सबले पाउन सक्छन्।


कोरस

उहाँका साक्षीमध्ये एक हुने संकल्प गरेमा,

उहाँले केलाई प्रेम, केलाई

घृणा गर्नुहुन्छ भनी बुझ्नुपर्छ।

तिमीमा उहाँको कामद्वारा उहाँको

स्वभाव जान्नैपर्छ;

उहाँको साँचो गवाही दिन र

आफ्नो कर्तव्य गर्न

उहाँको इच्छा र मानिससँगका माग बुझ्नैपर्छ, बुझ्नैपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यास (७)” बाट परिमार्जित

अघिल्लो: 820 मानिसले दिनुपर्ने गवाही

अर्को: 823 परमेश्‍वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्