479 परमेश्‍वरका वचनहरू प्रति मानिसको हुनुपर्ने मनोवृत्ति

पद १

परमेश्‍वरका वचन सबै मानिसप्रति

लक्षित सत्यता हुन्, तिमी जो भएपनि।

सत्यताका सेवक बन।

जीवनमा सत्यतासँग असान्दर्भिक धेरै कुरा गर्छौ,

त्यसैले माग गर्नुहुन्छ, सत्यताका सेवक बन।


पूर्व कोरस

यो तिमीहरूलाई उहाँको चेतावनी हो।


कोरस

सत्यताको दृष्टिकोणबाट, ध्यान र

इमान्दारीताका साथ उहाँका वचन बुझ,

कुनै सत्यता र वचनलाई बेवास्ता

वा अपमानजनक व्यवहार नगर।


पद २

दुष्टता, कुरूपतालाई पछाडि छोड,

तिनको दास नबन।

सत्यताका सेवक बन।

सत्यतालाई नकुल्च वा

उहाँको घरको कुनै कुना अपवित्र नतुल्याऊ।

सत्यताका सेवक बन।


पूर्व कोरस

यो तिमीहरूलाई उहाँको चेतावनी हो।


कोरस

सत्यताको दृष्टिकोणबाट, ध्यान र

इमान्दारीताका साथ उहाँका वचन बुझ,

कुनै सत्यता र वचनलाई बेवास्ता

वा अपमानजनक व्यवहार नगर।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तीन अर्तीहरू” बाट परिमार्जित

अघिल्लो: 477 परमेश्‍वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ

अर्को: 480 तिम्रो जीवन परमेश्‍वरको वचनले भर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्