477 परमेश्‍वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ

कोरस

परमेश्‍वर आशा गर्नुहुन्छ कि उहाँले

दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;

उहाँको हृदयलाई चिन्नेछौ,

र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।


पद १

तिमीहरू ती वचन सुन्न इच्छुक भए-नभए पनि,

आनन्दसाथ स्वीकार्न इच्छुक भए वा नभए पनि,

तिनलाई गम्भीर रूपमा लिनैपर्छ।

सतही, बेपर्वाह तरिकाले

उहाँलाई दुःखी, घृणा गर्ने बनाउनेछ।


कोरस

परमेश्‍वर आशा गर्नुहुन्छ कि उहाँले

दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;

उहाँको हृदयलाई चिन्नेछौ,

र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।


पद २

उहाँ आशा गर्नुहुन्छ कि तिमीहरू सबले

वचन हजारौँ पटक पढ,

आशा गर्नुहुन्छ कि उहाँका वचन कन्ठै पार।

यसरी मात्र उहाँका अपेक्षामा सफल हुन्छौ।

अहिले कोही यसरी जिउँदैनौ।


कोरस

परमेश्‍वर आशा गर्नुहुन्छ कि उहाँले

दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;

उहाँको हृदयलाई चिन्नेछौ,

र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।


पद ३

अहिले तिमीहरू सब खुवाइको भ्रष्ट जीवनमा,

तृप्त हुने गरी पिउने जीवनमा डुबेका छौ।

कोहीले हृदय, आत्मा समृद्ध

बनाउन वचन प्रयोग गर्दैनौ।

तसर्थ उसको प्रकृति विश्‍वासघाती छ भन्नुहुन्छ।


पूर्व कोरस

वचनमा मानिस पूरै वफादार हुन सक्तैन,

उहाँलाई कुनै पनि बेला धोका दिन सक्छ।


कोरस

परमेश्‍वर आशा गर्नुहुन्छ कि उहाँले

दिनुहुने सबथोक, उहाँको प्रयास खेर फाल्दैनौ;

उहाँको हृदयलाई चिन्नेछौ,

र वचनलाई जिउने आधार झैँ व्यवहार गर्छौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)” बाट परिमार्जित

अघिल्लो: 476 युवाहरूले के पछ्याउनै पर्छ

अर्को: 479 परमेश्‍वरका वचनहरू प्रति मानिसको हुनुपर्ने मनोवृत्ति

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्