389 सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

पद

साँचो विश्‍वास परमेश्‍वर प्रति मुक्तिलाई होइन,

वा होइन असल व्यक्ति बन्न,

वा मानव स्वरुप पाउनु मात्र होइन।

यो त परमेश्‍वरको अस्तित्व विश्‍वास गर्नु भन्दा बढी हो।

उहाँ सत्य, बाटो, र जीवन भनेर जान्नु भन्दा बढि हो।


पूर्व कोरस

परमेश्‍वरलाई स्वीकार्नु मात्र होइन

र जान्नु उहाँ सब थोकका शासक हुन्,

उहाँ सृष्टिकर्ता, सर्वशक्तिमान,

अद्वितीय र सर्वोच्च हुन्।

यो भन्दा बढि हो साँचो विश्‍वास।


कोरस

परमेश्‍वर तिम्रो सर्वस्व र तिम्रो हृदय चाहानुहुन्छ।

र आज्ञाकारी भई उहाँलाई पछ्याउनु,

आफैलाई प्रयोग हुन दिनु,

र खुशीसाथ उहाँको सेवा गर्नु।

उहाँकै निम्ति सब थोक गर्नु।


ब्रिज

चुनिएकाले मात्र होइन,

उहाँमा विश्‍वास गर्ने।

आराधना गर्नैपर्छ सारा मानव जातिले,

उहाँको कुरा सुन्नु, आज्ञा पालन गर्नु,

किनभने मानव जाति परमेश्‍वरको सृष्टि हो।


कोरस

परमेश्‍वर तिम्रो सर्वस्व र तिम्रो हृदय चाहानुहुन्छ।

र आज्ञाकारी भई उहाँलाई पछ्याउनु,

आफैलाई प्रयोग हुन दिनु,

र खुशीसाथ उहाँको सेवा गर्नु।

उहाँकै निम्ति सब थोक गर्नु।


—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। “‘प्रेमको लागि’ भन्‍ने गीतबारे सङ्गति” बाट परिमार्जित

अघिल्लो: 388 सत्यता अभ्यास गर्नु नै परमेश्‍वरमा विश्‍वास गर्ने चाबी हो

अर्को: 392 मानिसहरूले परमेश्‍वरको डर मान्ने हृदयको साथ उहाँमा विश्‍वास गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्