16 परमेश्‍वरको पवित्र वासस्थान संसारमा आएको छ

पद १

परमेश्‍वर फेरि फर्कनुहुँदा, उहाँको ज्वालाले

तोकिएका सीमामा राष्ट्र विभाजित भएका हुनेछन्।

चर्को घाम, परमपवित्र झैँ देखा पर्नुहुनेछ,

यहूदी कुलमा यहोवा झैँ, जातिमाझ हिँड्नुहुनेछ।

तिनलाई बादलको खाँबोले डोर्याउनुहुनेछ।

मानिसले पवित्र भूमिमा उहाँको महिमित

देखा पराइ, धार्मिकताको दिन देख्नेछन्।

सारा पृथ्वीमाथि शासन गर्नुहुँदा त्यसो हुनेछ,

त्यसो हुनेछ।


कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा

पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ।

फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ।

मानिसले मन्दिरमा सेवा गर्नेछन्,

थुमा, बाछा वेदीमा थुप्रिनेछन्।

मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन

र महिमा पाउनुभएको दिन देख्नेछौ।

पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ।

त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।


पद २

राष्ट्रहरू चकनाचुर गरेर नयाँ गरी समेट्नुहुनेछ।

आफ्नो मन्दिर, वेदी स्थापाना गर्नुहुनेछ,

ताकि सबले बलिदान, उहाँको सेवा गर्न,

अन्यजाति राष्ट्रहरूको काममा समर्पित हुन सकून्।

वर्तमान इस्राएलीहरू जस्तै तिनले आ-आफ्ना

पुजारीका पोसाक, मुकुट लगाएका हुनेछन्,

तिनीहरूमाझ उहाँको महिमा हुनेछ।

उहाँको प्रताप तिनीहरूसँगै रहँदै, परिभ्रमण गर्छ।


कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा

पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ।

फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ।

मानिसले मन्दिरमा सेवा गर्नेछन्,

थुमा, बाछा वेदीमा थुप्रिनेछन्।

मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन

र महिमा पाउनुभएको दिन देख्नेछौ।

पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ।

त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।


ब्रिज

उहाँले इस्राएलको भूमिमा झैं

अन्यजाति राष्ट्रमा काम गर्नुहुनेछ।

कारण उहाँ इस्राएलमा काम विस्तार गर्नुहुनेछ

र अन्यजाति राष्ट्रमा फैलाउनुहुनेछ।


कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा

पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ।

फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ।

मानिसले मन्दिरमा सेवा गर्नेछन्,

थुमा, बाछा वेदीमा थुप्रिनेछन्।

मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन

र महिमा पाउनुभएको दिन देख्नेछौ।

पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ।

त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ,

ओर्लदै गर्नुभएको,

ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट परिमार्जित

अघिल्लो: 15 परमेश्‍वर विजयी भएर फर्कनुभएको छ

अर्को: 17 परमेश्‍वर देखा पर्नुको महत्त्व

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्