1025 आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

पद १

एकपटक विजयको काम पूरा भएपछि मानिसलाई

सुन्दर संसारमा ल्याइनेछ, सुन्दर संसारमा ल्याइनेछ।


पद २

यो जीवन अवश्य अझै पृथ्वीमै हुनेछ तर

मानिसको आजको जीवनभन्दा पूरै फरक हुनेछ।


पूर्व कोरस १

यो सबै मानिसलाई विजय

गरिएपछि, उसले पाउने जीवन हो,

यो पृथ्वीमा मानिसको नयाँ सुरुवात हुनेछ


कोरस १

र मानिसको जीवन यस्तो हुनु,

मानिस नयाँ र सुन्दर क्षेत्रमा

प्रवेश गरेको छ भन्ने प्रमाण हुनेछ।

यो पृथ्वीमा मानिस र

परमेश्‍वरको जीवनको सुरुवात हुनेछ।


कोरस २

यस्तो सुन्दर जीवनको आधार,

मानिसलाई शुद्ध र विजय

गरिएपछि, ऊ सृष्टिकर्तासामु

समर्पित हुन्छ भन्ने हुनुपर्छ।


पद ३

यसरी, विजयको काम मानिस सुन्दर गन्तव्यमा

प्रवेश गर्नुअघिको परमेश्‍वरको

कामको अन्तिम चरण हो।


पद ४

पृथ्वीमा मानिसको भविष्यको जीवन यस्तो हुन्छ,

पृथ्वीको सबैभन्दा सुन्दर जीवन,

मानिसले तृष्णा गर्ने जीवन,


पूर्व कोरस २

संसारको इतिहासमा मानिसले कहिल्यै

हासिल नगरेको जीवन,

संसारको इतिहासमा मानिसले कहिल्यै

हासिल नगरेको जीवन,


कोरस ३

यो छ हजार वर्षे व्यवस्थापन कामको अन्तिम नतिजा हो;

यो मानिसले सबैभन्दा तृष्णा गर्ने कुरा र साथमा

परमेश्‍वरले मानिसलाई गर्नुभएको प्रतिज्ञा पनि हो।


कोरस ४

तर यो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन;

आखिरी दिनहरूको काम पूरा भएपछि र

मानिस विजय गरिइसकेपछि

अर्थात, शैतान पूर्ण रूपमा पराजित भइसकेपछि,

मानिस भविष्यको गन्तव्यमा प्रवेश गर्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 1024 शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्

अर्को: 1026 परमेश्‍वरले हरेक किसिमको मानिसको लागि उपयुक्त प्रबन्धहरू बनाउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्