1025 आखिरी दिनहरूमा मानिसलाई परमेश्‍वरको प्रतिज्ञा

पद १

जब विजयको काम पूर्ण हुनेछ,

तब मानिस एक सुन्दर संसारमा पस्नेछ।

पृथ्वीमा जीवन अझै रहनेछ,

तर आज जस्तो हुनेछैन।

मानिसमा विजय पश्चात यो नयाँ जीवन हो,

नयाँ क्षेत्रमा पसेको प्रमाण हो,

पृथ्वीमा परमेश्‍वरसँग मानिसको जीवनको सुरुवात हो।


कोरस

पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ

र तृष्णा गरिएको छ,

जुन इतिहासमा कहिल्यै देखिएको छैन।

६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।

यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,

यहि उसलाई परमेश्‍वरको प्रतिज्ञा हो, प्रतिज्ञा हो।


पद २

यो जीवनको आधार मानिस शुद्ध पारिएर,

विजय गरिएपछि सृष्टिकर्ताप्रति समर्पित हुनु हो।

तसर्थ विजयको काम,

परमेश्‍वरको कामको अन्तिम चरण हो,

मानिस यस्तो सुन्दर स्थान पस्नु अघि।


कोरस

पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ

र तृष्णा गरिएको छ,

जुन इतिहासमा कहिल्यै देखिएको छैन।

६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।

यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,

यहि उसलाई परमेश्‍वरको प्रतिज्ञा हो।


पद ३

यो प्रतिज्ञा अहिले पूरा हुँदैन:

मानिस भावी गन्तव्यमा तब पुग्नेछ;

जब पूरा हुनेछ आखिरी दिनहरूको काम;

जब मानिसमाथि पूर्णतः विजय गरिइनेछ,

जब शैतान पराजित हुनेछ।


कोरस

पृथ्वीमा मानिसको भावी जीवन सुन्दर छ

र तृष्णा गरिएको छ,

जुन इतिहासमा कहिल्यै देखिएको छैन।

६ हजार वर्षे कामको यो अन्तिम परिणाम हो।

यसैका लागि मानिस सबैभन्दा बढी तड्पिन्छ,

यहि उसलाई परमेश्‍वरको प्रतिज्ञा हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 1024 शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्

अर्को: 1026 परमेश्‍वरले हरेक किसिमको मानिसको लागि उपयुक्त प्रबन्धहरू बनाउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्