968 परमेश्‍वरको स्वभाव पवित्र र त्रुटिरहित छ

पद १

जब निनवेवासी उपवास बसे, भाङ्ग्रा र खरानी लगाए,

परमेश्‍वरको मन पग्लिन थाल्यो।

एक क्षण अघि मात्रै क्रोधित भई तिनको सहर नष्ट गर्ने

घोषणा गर्नुभएको थियो।

तिनले स्वीकार र पश्चात्तापका कार्य गरेपछि उहाँको

क्रोध कृपा र सहनशीलतामा परिणत भयो।


कोरस

मानिसको पश्चात्ताप र आचरण अनुसार उहाँको स्वभावले

क्रोध, कृपा र सहनशीलता देखाउँछ।

उहाँले व्यक्त गर्नुहुने सबै शुद्ध, प्रत्यक्ष छ,

त्यसको सार सृष्टिमा सबभन्दा फरक छ।


पद २

मानिसका दुष्ट कार्य सामना गर्दा उहाँको

भीषण क्रोध त्रुटिरहित हुन्छ।

तिनको पश्चात्तापको प्रतिक्रियामा उहाँको हृदय

उत्प्रेरित हुन्छ—बदलिन्छ।

मानिसलाई कृपा, सहनशीलता देखाउन उत्प्रेरित हुनुहुँदा,

व्यक्त गर्नुहुने सब स्वच्छ, शुद्ध, दागरहित हुन्छ।


पूर्व कोरस

उहाँको सहनशीलता शुद्ध सहनशीलता

र कृपा शुद्ध कृपा हो।


कोरस

मानिसको पश्चात्ताप र आचरण अनुसार उहाँको स्वभावले

क्रोध, कृपा र सहनशीलता देखाउँछ।

उहाँले व्यक्त गर्नुहुने सबै शुद्ध, प्रत्यक्ष छ,

त्यसको सार सृष्टिमा सबभन्दा फरक छ।


ब्रिज

उहाँका कार्य पछाडिका सिद्धान्त

त्रुटि वा दागरहित हुन्छन्,

उहाँले गर्नुहुने कार्य र निर्णय, उहाँका हरेक

विचार र सोच पनि त्यस्तै हुन्छन्।


कोरस

मानिसको पश्चात्ताप र आचरण अनुसार उहाँको स्वभावले

क्रोध, कृपा र सहनशीलता देखाउँछ।

उहाँले व्यक्त गर्नुहुने सबै शुद्ध, प्रत्यक्ष छ,

त्यसको सार सृष्टिमा सबभन्दा फरक छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय २” बाट परिमार्जित

अघिल्लो: 963 परमेश्‍वर कुनै चिढ्याइ सहनुहुन्न

अर्को: 971 मानिस परमेश्‍वरको सुरक्षा मुनि हुर्कन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्