172 परमेश्वर आफ्नो काम गर्न देहधारी हुनैपर्छ
पद १
परमेश्वरले मानवलाई शैतानबाट मुक्ति दिने काम
प्रत्यक्ष उहाँको आत्माले गर्न सक्नुहुन्न,
बरु उहाँको आत्माले धारण गर्ने देहले,
अर्थात देहधारी परमेश्वरले गर्नुहुन्छ।
यो देह सामान्य मानिस र इश्वरत्व
भएको परमेश्वर, दुवै हुनुहुन्छ।
पूर्व कोरस १
उहाँ आत्माभन्दा भिन्न हुनुहुन्छ,
तर मानिसलाई मुक्ति दिनुहुने देहधारी परमेश्वर नै हुनुहुन्छ।
कोरस
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
पद २
उहाँको कामको तीन चरणमा,
एक चरण आत्माले प्रत्यक्ष र बाँकी दुई
देहधारी परमेश्वरले गर्नुहुन्छ
आत्माले प्रत्यक्ष रूपमा होइन।
आत्माले गर्नुभएको व्यवस्थाको काम
मानिसको भ्रष्ट स्वभाव बदल्नु वा
उहाँबारे मानिसको ज्ञानसँग
सम्बन्धित थिएन।
पूर्व कोरस २
अनुग्रह र राज्यको युगमा उहाँको देहको काम
मानिसको भ्रष्ट स्वभाव र उहाँबारे ज्ञानसँग सम्बन्धित छ,
र उसको मुक्तिको लागि गर्नुभएको कामको
यो महत्वपूर्ण भाग हो।
कोरस
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
ब्रिज
त्यसैले भ्रष्ट मानिसलाई मुक्ति दिन देहधारी परमेश्वरको,
र गोठालो, सहयोग, न्याय गर्न,
सजाय र अझ बढी अनुग्रह, छुटकारा दिन,
उहाँको प्रत्यक्ष कामको अझै बढी खाँचो छ।
कोरस
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
देहमा परमेश्वर मात्रै मानिसको
सहयोगी र गोठालो हुनुहुन्छ,
यो विगतमा र आज, देहधारणको
आवश्यकता हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित