274 मानिसले राम्रो नियतिको लागि परमेश्वरको आराधना गर्नुपर्दछ
पद १
सृष्टिकर्ता परमेश्वर यो संसार अनि मानवजातिको,
प्राचीन ग्रीक संस्कृतिको महान वास्तुकार पनि त परमेश्वर।
उहाँले सबै थोक सबै प्राणीहरूको सृष्टि गर्नु'भो।
सभ्यता यी सबै योजना परमेश्वर कै।
कोरस १
मानवलाई सान्त्वना दिने परमेश्वर,
रातदिन राख्नुहुन्छ ख्याल।
मानवले गर्ने सबै प्रगति,
उहाँकै हो सार्वभौमिकता।
मानवलाई सान्त्वना दिने परमेश्वर,
रातदिन राख्नुहुन्छ ख्याल।
भूत र भविष्य सम्पूर्ण यो,
रच्ने उहाँकै हो सार्वभौमिकता।
पद २
यी राष्ट्रहरूको उन्नति अवनति गर्ने परमेश्वर,
यी सबै देशहरूको नियति बुझ्ने मात्र परमेश्वर।
कोरस १
मानवलाई सान्त्वना दिने परमेश्वर,
रातदिन राख्नुहुन्छ ख्याल।
मानवले गर्ने सबै प्रगति,
उहाँकै हो सार्वभौमिकता।
मानवलाई सान्त्वना दिने परमेश्वर,
रातदिन राख्नुहुन्छ ख्याल।
भूत र भविष्य सम्पूर्ण यो,
रच्ने उहाँकै हो सार्वभौमिकता।
कोरस २
उहाँलाई थाहा छ मानिसको नियति,
मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।
चाहनेहरू राम्रो नियति,
शरण पर्छन परमेश्वरको।
उहाँलाई था'छ मानिसको नियति,
मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।
तर ति गर्दैनन् जो पश्चाताप,
अन्त्य निश्चित छ दुःखका साथ।
उहाँलाई थाहा छ मानिसको नियति,
मार्गदर्शक उहाँ मात्रै हुनुहुन्छ।
चाहनेहरू राम्रो नियति,
शरण पर्छन परमेश्वरको।
शरण पर्छन परमेश्वरको।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित