353 परमेश्‍वरसँगको तिम्रो अनुकूलताको प्रमाण कहाँ छ?

पद १

तिमीहरू निकै अहङ्कारी, लोभी, लापरवाह छौ;

परमेश्‍वरलाई झुक्याउने युक्ति निकै चतुर छन्।

तिमीहरूका आशय, विधि निकै घृणास्पद छन्,

वफादारीता, इमानदारीता नगण्य र

तिमीहरूको विवेक झनै कम छ।


पद २

तिमीहरूका हृदयमा अत्यन्तै द्वेष छ।

जसबाट परमेश्‍वर पनि उम्कनुहुन्न।

आफ्ना छोराछोरी, श्रीमान वा आत्मसंरक्षणको खातिर,

उहाँलाई बाहिरै राख्छौ।

हो, बाहिरै राख्ने छनौट गर्छौ।


पूर्व कोरस १

उहाँबारे वास्ता गर्नुको सट्टा,

आफ्नो परिवार, छोराछोरी,

हैसियत, भविष्य र

सन्तुष्टिको बारेमा वास्ता गर्छौ।


कोरस

उहाँबारे कहिले सोचेको छौ?

उहाँ र उहाँको कामप्रति,

कहिले आफूलाई समर्पित गरेको छौ?

के उहाँसँग अनुकूल छौ?

त्यस्तो लाग्छ भने, प्रमाण कहाँ छ?

वफादारीता कहाँ छ?

वास्तविकतामा त्यो कहाँ छ?

त्यसै गरी तिम्रो आज्ञापालन कहाँ छ?

तिम्रा आशय, उहाँका आशिष

पाउनको निम्ति कहिले रहेका छैनन् र?


पद ३

बोल्दै गर्दा कहिले उहाँबारे सोचेका छौ?

कार्य गर्दा कहिले उहाँबारे सोचेका छौ?

चिसोका दिनमा, गर्मीका दिनमा, कहिले?

तिमीहरूका विचार छोराछोरी,

आमाबाबु तर्फ मोडिन्छन्;

विचारमा उहाँको स्थान हुँदैन।


पूर्व कोरस २

जब कर्तव्य पूरा गर्छौ,

आफ्नै रुचि, सुरक्षा वा परिवारबारे सोच्छौ।

उहाँको लागि कहिले के गरेको छौ?


कोरस

उहाँबारे कहिले सोचेको छौ?

उहाँ र उहाँको कामप्रति,

कहिले आफूलाई समर्पित गरेको छौ?

के उहाँसँग अनुकूल छौ?

त्यस्तो लाग्छ भने, प्रमाण कहाँ छ?

वफादारीता कहाँ छ?

वास्तविकतामा त्यो कहाँ छ?

त्यसै गरी तिम्रो आज्ञापालन कहाँ छ?

तिम्रा आशय, उहाँका आशिष

पाउनको निम्ति कहिले रहेका छैनन् र?


ब्रिज

उहाँसँग धोका, सत्यतासँग खेलबाड गर्छौ;

त्यसको अस्तित्व लुकाउँछौ,

त्यसको सारलाई पनि धोका दिन्छौ।

यी कार्यले के ल्याउनेछन्?

अस्पष्ट परमेश्‍वरसँग अनुकूलता र

अस्पष्ट विश्‍वास मात्रै खोज्छौ,

तैपनि ख्रीष्टसँग अनुकूल छैनौ।

के त्यो दुष्टताले पाउनुपर्ने

दण्ड निम्त्याउनेछैन?


अन्त्य

ख्रीष्टसँग मिल्नेलाई यसो हुनेछैन।

तिनले धेरै गुमाए र धेरै कठिनाइ सहेपनि,

मानिसलाई दिनुहुने उत्तराधिकार पाउनेछन्।

अन्त्यमा परमेश्‍वर मात्र धर्मी हुनुहुन्छ र

उहाँले मात्र मानिसलाई उसको सुन्दर गन्तव्यमा

लैजान सक्नुहुन्छ भनी देख्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 351 परमेश्‍वरसँग मिल्ने मानिसहरू निकै थोरै छन्

अर्को: 370 कुन कुराले परमेश्‍वरलाई सबैभन्दा दुःखी बनाउँछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्