662 परीक्षाको समयमा मानिसले के कायम राख्नुपर्छ

पद १

परमेश्‍वरको हर काममा मानिसले

सहकार्य गर्ने तरिका हुन्छ।

विश्‍वास होस् भनी मानिसलाई शोधन गर्नुहुन्छ।

सिद्ध पार्नुहुन्छ ताकि तिनमा

सिद्ध पारिने विश्‍वास होस्,

उहाँका शोधन, निराकरण

र काट-छाँट स्वीकार्न इच्छुक होऊन्।


पद २

उहाँका आत्मा मानिसमा

अन्तर्दृष्टि ल्याउन काम गर्नुहुन्छ ताकि

तिनले पालन र अभ्यास गरून्।

उहाँ शोधन दौरान बोल्नुहुन्न।

त्यहाँ उहाँको आवाज छैन,

यद्धपि मानिसले गर्नुपर्ने काम छ।


ब्रिज १

तिमीसँग जे छ कायम राख्नुपर्छ,

यद्यपी प्रार्थना गर्न सक्नुपर्छ,

साक्षीको रूपमा खडा हुनुपर्छ;

यसरी कर्तव्य पूरा गर्छौ।


कोरस

उहाँका जाँचको हरेक पाइलामा,

अन्तिमसम्म दृढ भई खडा भएमा,

तिमी विजेता हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ।


पद ३

उहाँका कामबाट सबले स्पष्ट देख्नुपर्छ कि

उहाँले मानिसको प्रेम र

आत्मविश्‍वासको जाँच गर्नुहुँदा,

उहाँलाई झन् प्रार्थना गर्नैपर्छ

र उहाँ सामु वचनको स्वाद लिनैपर्छ।

तिमीले मानिसको कर्तव्य बुझ्नैपर्छ।


पद ४

उहाँको इच्छा वास्तवमा के हो भनी नजान्न सक्छौ,

तर आफ्नो कर्तव्य गर्न सक्छौ।

गर्नुपर्ने समयमा प्रार्थना गर्न र सत्यता

अभ्यास गर्न, मानिसले

गर्नुपर्ने काम गरेर आफ्नो

दर्शन कायम राख्न सक्छौ।

यसरी उहाँको अर्को काम स्वीकार्न सक्छौ।


कोरस

उहाँका जाँचको हरेक पाइलामा,

अन्तिमसम्म दृढ भई खडा भएमा,

तिमी विजेता हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ।


पद ५

उहाँको सिद्ध बनाउने प्रक्रियामा अडान हुनैपर्छ।

कामको हरेक पाइलालाई भरोसा, मानिसको

कर्तव्य पूरा गर्नैपर्छ,

दिइएको अभ्यास कायम,

सल्लाह याद राख्नैपर्छ,

आफ्नो अडान, साक्षी कायम राख्नैपर्छ।


ब्रिज २

यी सब गर्न सकेमा र हरेक पाइलामा

सफल हुन सकेमा,

अन्तिममा उहाँद्वारा सिद्ध पारिनेछौ,

अनि तिमी विजेता हुनेछौ।


कोरस

उहाँका जाँचको हरेक पाइलामा,

अन्तिमसम्म दृढ भई खडा भएमा,

तिमी विजेता हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ,

उहाँद्वारा सिद्ध पारिएका व्यक्ति हौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 658 साँचो विश्‍वास के हो?

अर्को: 664 जब परमेश्‍वरले मानवजातिको विश्‍वासलाई जाँच गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्