196 दुई देहधारणले परमेश्‍वरको देहको कामलाई पूरा गर्नुहुन्छ

शुरुवात

पहिलो देहधारणमा, परमेश्‍वरले काम पूरा गर्नुभएन;

देहमा गर्नुपर्ने अत्यावश्यक एउटा चरण

मात्रै गर्नुभयो।


पद १

उहाँ देहधारणको कामको लागि देहमा फर्कनुभएको छ,

सामान्यता र देहको वास्तविकतामा जिउनुहुँदै,

उहाँको वचनलाई साधारण देहमा प्रकट गर्नुहुँदै,

देहधारणको कामलाई सक्काउनुहुँदै।


पूर्व कोरस

सारमा दोस्रो देहधारण पहिलो जस्तै छ,

तर अझै वास्तविक र अझै सामान्य।


कोरस

विजयको काममा

परमेश्‍वरको देहमा काम पूर्ण रूपले सक्किनेछ।

छुटकाराको काम देहधारणको कामको

सुरुवात मात्रै थियो;

विजयको काम गर्नुहुने देहले

देहधारणको काम पूरा गर्नुहुनेछ।


पद २

पापबलिमा येशूकै देह प्रयोग गरिएको थियो

जब उहाँलाई क्रूसमा टाँगेर बलिदान गरियो।

सामान्य देहद्वारा, उहाँले शैतानलाई हराउनुभयो,

यसरी मानिसलाई क्रूसबाट मुक्ति दिनुभयो।


पद ३

उहाँको दोस्रो देहधारणमा पूर्ण देहद्वारा,

उहाँले विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्नुहुन्छ।

सामान्य, वास्तविक देहले मात्र जोडदार गवाही दिन सक्छ,

यो काम पूरा गर्न सक्छ।


कोरस

विजयको काममा

परमेश्‍वरको देहमा काम पूर्ण रूपले सक्किनेछ।

छुटकाराको काम देहधारणको कामको

सुरुवात मात्रै थियो;

विजयको काम गर्नुहुने देहले

देहधारणको काम पूरा गर्नुहुनेछ।


ब्रिज

यस देहधारी परमेश्‍वरको सेवकाइमा,

आत्माको काम देहमा प्रकट हुन्छ।

देहको कर्तव्य बोल्नु हो,

र यसरी मानिसलाई पूर्णत:

विजय गर्नु, सिद्ध पार्नु, प्रकट गर्नु, उसलाई हटाउनु हो।


कोरस

विजयको काममा

परमेश्‍वरको देहमा काम पूर्ण रूपले सक्किनेछ।

छुटकाराको काम देहधारणको कामको

सुरुवात मात्रै थियो;

विजयको काम गर्नुहुने देहले

देहधारणको काम पूरा गर्नुहुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट परिमार्जित

अघिल्लो: 195 के परमेश्‍वर तिमीले भनेजस्तो साधारण हुनुहुन्छ?

अर्को: 197 परमेश्‍वरको दुई देहधारणहरू मानिसको मुक्तिको लागि हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्