465 परमेश्‍वरलाई सुन्ने र पालन गर्नेहरूलाई उहाँ प्यारो मान्नुहुन्छ

पद

कोही नम्र होस् या महान्, परमेश्‍वर वास्ता गर्नुहुन्न।

जबसम्म उसले

उहाँको कुरा सुन्छ, आज्ञापालन गर्छ,

उहाँको काम, इच्छा र योजनासँग

सहकार्य गर्न सक्छ,

ताकि उहाँको इच्छा र योजना

बाधा बिना अघि बढ्न सकून्,


पूर्व कोरस

यस्तो कार्य

उहाँद्वारा सम्झिन

र उहाँको आशिष् पाउन

योग्य हुन्छ।


कोरस

यस्तालाई उहाँ प्यारो मान्नुहुन्छ,

तिनका कार्य, उहाँप्रतिको

हृदय र स्नेहलाई उहाँ कदर गर्नुहुन्छ।

यो हो उहाँको मनोवृत्ति।


पद

कोही नम्र होस् या महान्, परमेश्‍वर वास्ता गर्नुहुन्न।

जबसम्म उसले

उहाँको कुरा सुन्छ, आज्ञापालन गर्छ,

उहाँको काम, इच्छा र योजनासँग

सहकार्य गर्न सक्छ,

ताकि उहाँको इच्छा र योजना

बाधा बिना अघि बढ्न सकून्,


पूर्व कोरस

यस्तो कार्य

उहाँद्वारा सम्झिन

र उहाँको आशिष् पाउन

योग्य हुन्छ।


कोरस

यस्तालाई उहाँ प्यारो मान्नुहुन्छ,

तिनका कार्य, उहाँप्रतिको

हृदय र स्नेहलाई उहाँ कदर गर्नुहुन्छ।

यो हो उहाँको मनोवृत्ति।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 462 परमेश्‍वरको इच्छा पूरा गर्न सक्नेहरूलाई उहाँ उत्सुकतापूर्वक चाहनुहुन्छ

अर्को: 466 परमेश्‍वरको एउटै इच्छा मानिसले उहाँलाई सुनोस् र पालन गरोस् भन्ने हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्