669 कष्टपूर्ण जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरको प्रेमिलो स्वभाव जान्न सक्छौ

पद १

परमेश्‍वरको सन्तुष्टि पछ्याउनु,

उहाँको वचन अभ्यास गर्न प्रेम प्रयोग गर्नु हो;

जुनै बेला भए पनि—अरू शक्तिहीन हुँदा पनि—

तिमीमा उहाँलाई प्रेम गर्ने हृदय हुन्छ,

तिम्रो हृदयले तिव्र गरी उहाँलाई चाहन्छ, सम्झन्छ।

यो वास्तविक कद हो।

तिम्रो हृदयले तिव्र गरी उहाँलाई चाहन्छ, सम्झन्छ।

यो वास्तविक कद हो।


कोरस १

तिम्रो कद कति महान् छ भन्ने कुरा,

उहाँप्रति तिम्रो प्रेम कति महान् छ,

जाँचिदा दृढ उभिन्छौ-उभिदैनौ, विशेष परिस्थिति

आइपर्दा कमजोर हुन्छौ-हुँदैनौ,

र दाजुभाइ दिदीबहिनीले तिरस्कार गर्दा,

दृढ रहन सक्छौ-सक्तैनौमा भर पर्छ;

तथ्यहरूको आगमनले उहाँप्रतिको तिम्रो प्रेम

कस्तो छ भनी देखाउनेछ।


पद २

मानिसलाई साँच्चै प्रेम गर्नुहुन्छ भनी उहाँको

धेरै कामबाट देख्न सकिन्छ,

मानिसको आत्माको आँखा अझै

पूरै खोलिन बाँकी भए पनि,

र उहाँका धेरै काम, इच्छा र उहाँबारे

धेरै प्रेमिलो कुरा स्पष्ट देख्न

असमर्थ भए पनि; मानिससँग उहाँको

निम्ति साँचो प्रेम निकै कम छ।


कोरस २

यो समय भरि उहाँमा विश्‍वास गरेको छौ,

र कठोर न्याय, सर्वोच्च मुक्तिले

नै तिमीलाई सही मार्गमा डोऱ्याएका छन्।

कष्ट र शोधन अनुभव गरेपछि

मात्र मानिसले उहाँ प्रेमिलो हुनुहुन्छ भनी जान्दछ।

आजसम्मको अनुभवमा, मानिसले उहाँको प्रेमिलो

स्वभावको एक अंश जानेको छ,

तर यो पर्याप्त छैन,

कारण मानिसमा निकै कमी छ।

मानिसले उहाँको अद्भुत काम,

कष्टको सबै शोधन अझै अनुभव गर्नैपर्छ।

तब मात्र उसको जीवनको स्वभाव बदलिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो: 668 परमेश्‍वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ

अर्को: 670 कष्ट र जाँचहरूद्वारा मात्र तिमी परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्