107 तीन चरणको काम एउटै परमेश्‍वरले गर्नुहुन्छ

पद १

परमेश्‍वरको स्वभाव सबै प्रकट भएको छ,

अनुग्रह, व्यवस्थाको युग वा आखिरी दिनहरूमा मात्र नभइ,

छ हजार वर्षको व्यवस्थापनको योजनाभरि।

आखिरी दिनहरूको काम हो न्याय, क्रोध र सजाय।


कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।


पद २

आखिरी दिनहरूमा गर्न चुनिएको कामले

अनुग्रह वा व्यवस्था युगको कामको स्थान लिन सक्तैन।

तर यी तीन एउटै इकाइमा आएर जोडिन्छन्।

यी सबै काम परमेश्‍वरले अलग-अलग युगमा गर्नुभएको हो।


कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।


पद ३

यहोवा देखि येशू देखि अहिलेसम्मको काम,

यी तीन चरणले एउटै लहरमा गाँस्छ।

उहाँको व्यवस्थापन योजनाको सम्पूर्ण दायरा

र यी सबै एउटै आत्माको काम हो।


ब्रिज

संसारको सृष्टि भएदेखि

मानिस परमेश्‍वरद्वारा व्यवस्थित छन्।

उहाँ नै शुरुवात, अन्त्य, पहिलो र अन्तिम,

जोसँग एउटा युगको शुरुवात र अन्त्य हुन्छ।


कोरस

काम शुरु भयो व्यवस्थाको युगमा,

छुटकाराको काम भयो अनुग्रहको युगमा,

र आखिरी दिनहरूको कामले

ल्याउँछ सबैकुराको समापन।

विभिन्न युग र स्थानहरूमा हुने,

यी तीन चरणको काम प्रष्टसँग,

एउटै परमेश्‍वर, एउटै आत्माको काम हो भन्ने बुझ

र त्यसलाई छुट्ट्याउनेहरू परमेश्‍वर विरोधी हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “देहधारणको रहस्य (४)” बाट परिमार्जित

अघिल्लो: 106 परमेश्‍वरको काम उहाँको सट्टा कसैले गर्न सक्तैन

अर्को: 108 कामका तीन चरणहरूले परमेश्‍वरको मुक्ति पूर्णतः व्यक्त गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्