805 परमेश्‍वरलाई चिन्नेहरूले मात्र उहाँको साक्षी दिन सक्छन्

कोरस

परमेश्‍वरलाई साक्षी दिनेहरूले सानदार गवाही दिनुको कारण

यो हो कि तिनको गवाही उहाँप्रतिको

साँचो ज्ञान, तृष्णामा आधारित छ।

उहाँप्रति तिनको गवाही भावनात्मक आवेगबाट होइन,

उहाँ र उहाँको स्वभावबारे ज्ञानबाट आउँछ।


पद १

उहाँलाई चिनेकोले, साक्षी

दिनैपर्छ भनी आभास गर्छन्,

ताकि उहाँको तृष्णा गर्नेले उहाँलाई

चिनून्, प्रेमिलो स्वभाव देखून्।

उहाँप्रति तिनको प्रेम जस्तै,

गवाही जबरजस्ती हुँदैन।

यो वास्तविक छ, यसको मूल्य,

र वास्तविक महत्त्व छ।


पूर्व कोरस १

यो निष्क्रिय, खोक्रो र

अर्थहीन छैन।


कोरस

परमेश्‍वरलाई साक्षी दिनेहरूले सानदार गवाही दिनुको कारण

यो हो कि तिनको गवाही उहाँप्रतिको

साँचो ज्ञान, तृष्णामा आधारित छ।

उहाँप्रति तिनको गवाही भावनात्मक आवेगबाट होइन,

उहाँ र उहाँको स्वभावबारे ज्ञानबाट आउँछ।


पद २

उहाँलाई साँच्चै प्रेम गर्नेसँग

मात्र, मूल्यवान जीवन हुन्छ,

र उहाँमा साँच्चै विश्‍वास गर्छन्, कारण

उहाँको ज्योतिमा जिइरहेका छन्,

उहाँको काम र व्यवस्थापनको

लागि जिउन सक्षम छन्।

अर्थहीन जीवन जिउँदैनन्, तर

उहाँद्वारा आशिषित जीवन जिउँछन्।


पूर्व कोरस २

तिनीहरू अन्धकारमा जिउँदैनन्,

तर ज्योतिमा जिउँछन्।


कोरस

परमेश्‍वरलाई साक्षी दिनेहरूले सानदार गवाही दिनुको कारण

यो हो कि तिनको गवाही उहाँप्रतिको

साँचो ज्ञान, तृष्णामा आधारित छ।

उहाँप्रति तिनको गवाही भावनात्मक आवेगबाट होइन,

उहाँ र उहाँको स्वभावबारे ज्ञानबाट आउँछ।


पूर्व कोरस २

तिनीहरू अन्धकारमा जिउँदैनन्,

तर ज्योतिमा जिउँछन्।


कोरस

परमेश्‍वरलाई साक्षी दिनेहरूले सानदार गवाही दिनुको कारण

यो हो कि तिनको गवाही उहाँप्रतिको

साँचो ज्ञान, तृष्णामा आधारित छ।

उहाँप्रति तिनको गवाही भावनात्मक आवेगबाट होइन,

उहाँ र उहाँको स्वभावबारे ज्ञानबाट आउँछ,

उहाँ र उहाँको स्वभावबारे ज्ञानबाट आउँछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌” बाट परिमार्जित

अघिल्लो: 804 परमेश्‍वरलाई चिनेर प्राप्त हुने परिणाम

अर्को: 806 परमेश्‍वरको स्वभाव नजान्नुको परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्