285 परमेश्‍वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्

पद १

जब मानिसले नियति वा

परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन,

जब मानिसले जानीजानी कुहिरोभित्र

लर्खराउदै छामछुम गर्दै अगाडी बढ्छ,

उसको यात्रा धेरै कठिन हुन्छ,

उसको यात्राले मुटु तोड्नेछ।


कोरस

उहाँविना दिनहरू दु:ख कष्टले भरिन्छन्,

जसले सृष्टिकर्ताको सार्वभौमिकता मान्छ,

उहाँको व्यवस्थाको पालन गर्छ

र साँचो मानव जीवन पाउन खोज्छ भने,

ऊ मनको पिडाबाट मुक्त हुन्छ,

सबै दु:ख कष्टबाट मुक्त हुन्छ।

जीवनको खालीपन हटाउन सफल हुन्छ,

जीवनको खालीपन हटाउन सफल हुन्छ।


पद २

मानिससँग उहाँ नहुँदा र उहाँलाई देख्न नसक्दा,

उहाँको सार्वभौमिकताको पहिचान गर्न नसक्दा,

हर दिन कष्टकर हुन्छ

र दिनहरूको मूल्य र अर्थ हुन्न।

जो जहाँ भएनि, जसले जे काम गरेनि,

जसको बाच्ने माध्यम र लक्ष्यखोजी जे भएनि,

ऊसँग परमेश्‍वर नहुँदा

उसले छोड्नै नसक्ने मन-दुखाई र पिडा पाउनेछ।


कोरस

उहाँविना दिनहरू दु:ख कष्टले भरिन्छन्,

जसले सृष्टिकर्ताको सार्वभौमिकता मान्छ,

उहाँको व्यवस्थाको पालन गर्छ

र साँचो मानव जीवन पाउन खोज्छ भने,

ऊ मनको पिडाबाट मुक्त हुन्छ,

सबै दु:ख कष्टबाट मुक्त हुन्छ।

जीवनको खालीपन हटाउन सफल हुन्छ,

जीवनको खालीपन हटाउन सफल हुन्छ।


ब्रिज

जब मानवले आफ्नो नियति माथि उहाँको

सार्वभौमिकताको पहिचान गर्छ,

ज्ञानीहरू त्यसलाई जान्न र स्वीकार्न खोज्छन्

र कष्टकर दिनहरूलाई बिदाइ गर्छन्।

जब जीवन राम्रो बनाउन उनीहरूले

आफ्ना दुई हातले प्रयास गरेका थिए,

उनीहरू त्यसपछि नियति विरुद्ध लड्दैनन

र आफ्नो कथित लक्ष्य पछ्याउँछन्।


कोरस

उहाँविना दिनहरू दु:ख कष्टले भरिन्छन्,

जसले सृष्टिकर्ताको सार्वभौमिकता मान्छ,

उहाँको व्यवस्थाको पालन गर्छ

र साँचो मानव जीवन पाउन खोज्छ भने,

ऊ मनको पिडाबाट मुक्त हुन्छ,

सबै दु:ख कष्टबाट मुक्त हुन्छ।

जीवनको खालीपन हटाउन सफल हुन्छ,

जीवनको खालीपन हटाउन सफल हुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट परिमार्जित

अघिल्लो: 284 मानव पीडा कसरी उत्पन्न हुन्छ?

अर्को: 287 के मानिसले आफ्नो नियति नियन्त्रण गर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्