326 मानवजातिको परमेश्‍वरमा विश्‍वास बारे सबैभन्दा दुःखद कुरा

पद १

विश्‍वासमा मानिसको सबभन्दा

ठूलो असफलता परमेश्‍वरको पालन

गर्न खोज्नु, तर आफ्नै आशिष्,

गन्तव्यको योजना बनाउनु हो।

आफू घृणित, दयनीय छन् जाने पनि

आफ्ना सपना कसले त्याग्नेछ?

आफ्ना पाइला र आफैबारे

मात्र सोच्न रोक्न कसले सक्छ?


कोरस

मानिसको विश्‍वासबारे सबभन्दा दुःखद

कुरा यो हो कि उसले आफ्नो

व्यवस्थापन आफै गर्छ, परमेश्‍वरको काम

वा व्यवस्थापनलाई कुनै ध्यान दिँदैन।


पद २

परमेश्‍वरलाई व्यवस्थापन पूरा गर्न

सहकार्य गर्नेहरू चाहिन्छ,

जो उहाँलाई पालन गर्छन्,

उहाँको व्यवस्थापनको कामलाई सब दिन्छन्।

उहाँलाई भिखारी वा काम

गरेर इनामको प्रतीक्षा गर्ने चाहिँदैन,

योगदान गरी हात बाँधेर बस्नेलाई घृणा गर्नुहुन्छ।


कोरस

मानिसको विश्‍वासबारे सबभन्दा दुःखद

कुरा यो हो कि उसले आफ्नो

व्यवस्थापन आफै गर्छ, परमेश्‍वरको काम

वा व्यवस्थापनलाई कुनै ध्यान दिँदैन।


ब्रिज

उहाँको कामलाई घृणा गर्ने र स्वर्ग र आशिषको

मात्र कुरा गर्नेलाई घृणा गर्नुहुन्छ।

मानिसलाई मुक्ति दिने उहाँको

काममा मौकाको फाइदा

उठाउनेलाई अझ धेरै घृणा गर्नुहुन्छ।

कारण कामद्वारा के प्राप्त गर्न

चाहनुहुन्छ—वास्ता गरेकै छैनन्।

आशिष् पाउन उहाँको काम डाँस्छन्।

उहाँको वास्ता नगरी,

आफ्नै भविष्य र नियतिमा व्यस्त छन्।


कोरस

मानिसको विश्‍वासबारे सबभन्दा दुःखद

कुरा यो हो कि उसले आफ्नो

व्यवस्थापन आफै गर्छ, परमेश्‍वरको काम

वा व्यवस्थापनलाई कुनै ध्यान दिँदैन।


पद ३

व्यवस्थापनलाई घृणा गर्ने,

मानिसलाई कसरी मुक्ति दिनुहुन्छ भनी वास्ता

नगर्नेहरू, व्यवस्थापनबाट

टाढा भई मन लाग्दि गर्छन्।

उहाँ तिनको आचरण याद राख्नुहुन्न,

स्वीकार गर्नुहुन्न,

न त्यसलाई कृपाको नजरले नै हेर्नुहुन्छ।


कोरस

मानिसको विश्‍वासबारे सबभन्दा दुःखद

कुरा यो हो कि उसले आफ्नो

व्यवस्थापन आफै गर्छ, परमेश्‍वरको काम

वा व्यवस्थापनलाई कुनै ध्यान दिँदैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 325 परमेश्‍वरमा मानिसको विश्‍वास असहनीय रूपमा खराब छ

अर्को: 328 मानिसहरूले परमेश्‍वरलाई आफ्नो हृदय दिएकै छैनन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्