588 उठ, परमेश्‍वरसँग सहकार्य गर

पद १

परमेश्‍वर, उहाँप्रति साँच्चै अर्पित

हुने सबलाई प्रेम गर्नुहुन्छ

भने उहाँबाट जन्मेर उहाँलाई

नचिन्ने, विरोध गर्नेलाई घृणा।

उहाँप्रति इमान्दार हुनेलाई त्याग्नुहुन्न।

बरू तिनलाई दोब्बर आशिष् दिनुहुनेछ।

अकृतज्ञलाई दोब्बर दण्ड दिनुहुनेछ;

तिनलाई छोड्नुहुनेछैन।


कोरस

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई समर्पित गर,

र दुर्व्यवहार गर्नुहुनेछैन।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई अर्पण गर,

उहाँले सब आशिष् तिमीलाई दिनुहुनेछ।

उठ!


पद २

आफ्नो पूरै अस्तित्व अर्पण गर!

तिमीले जे खान्छौ, लाउँछौ,

तिम्रो भविष्य के हुनेछ,

सबै उहाँको हातमा छ।

तिम्रो लागि उचित कुरा उहाँले तयार गर्नुहुनेछ।


कोरस

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई समर्पित गर,

र दुर्व्यवहार गर्नुहुनेछैन।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई अर्पण गर,

उहाँले सब आशिष् तिमीलाई दिनुहुनेछ।

उठ!


पद ३

आनन्द र आपूर्ति अनन्त हुनेछन्।

उहाँले भन्नुभयो:

“इमान्दारी साथ उहाँको लागि समर्पित

गर्नेले, धेरै आशिष् पाउनेछ।”

साँच्चै उहाँको लागि समर्पित गर्ने

सबलाई, सब आशिष् दिइनेछ।


कोरस

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई समर्पित गर,

र दुर्व्यवहार गर्नुहुनेछैन।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई अर्पण गर,

उहाँले सब आशिष् तिमीलाई दिनुहुनेछ।


ब्रिज

आखिरी दिनहरूमा उहाँद्वारा लिइएकाहरू—

के आशिषित महसुस गर्दैनौ?

आखिरी दिनहरूमा उहाँद्वारा लिइएकाहरू—

के आशिषित महसुस गर्दैनौ?

आखिरी दिनहरूमा उहाँद्वारा लिइएकाहरू—

के आशिषित महसुस गर्दैनौ?

आखिरी दिनहरूमा उहाँद्वारा लिइएकाहरू—

के आशिषित महसुस गर्दैनौ?


कोरस

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई समर्पित गर,

र दुर्व्यवहार गर्नुहुनेछैन।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई अर्पण गर,

उहाँले सब आशिष् तिमीलाई दिनुहुनेछ।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई समर्पित गर,

र दुर्व्यवहार गर्नुहुनेछैन।

उठ, उहाँसँग सहकार्य गर!

आफूलाई अर्पण गर,

उहाँले सब आशिष् तिमीलाई दिनुहुनेछ।

उठ! उठ!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०” बाट परिमार्जित

अघिल्लो: 587 परमेश्‍वरको लागि आफूलाई साँच्चै समर्पित गर्ने मानिसहरू धन्य हुन्

अर्को: 589 परमेश्‍वरले धेरै अगाडि नै मानवजातिको निम्ति सबै कुरा तयार पार्नुभएको थियो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्