427 परमेश्‍वरसँग सहकार्य गर्नेहरूलाई उहाँ दोब्बर इनाम दिनुहुन्छ

पद १

दैनिक रूपमा आत्मिक

जीवन जिएमा, समय बित्दै

जाँदा तिम्रो हृदय झन्-झन्

परमेश्‍वरलाई दिनेछौ।

पद २

आत्मा झन् बलियो हुनेछ,

स्थिति सुधार हुनेछ।

पवित्र आत्माले डोर्याउनुहुनेछ,

झन् बढी आशिष् पाउनेछौ।

पद ३

तिमीहरूको आत्मिक जीवन उहाँसँग सहकार्य गर्न,

आफैमाथि विजय पाउन हो;

नियम मात्रै नपछ्याऊ।

पूर्व कोरस १

मानिसले हासिल गर्नुपर्ने यही हो।

त्यसैले यी कुरालाई आफ्नो सब देऊ।

कोरस

त्यसैले उहाँ सधैँ भन्नुहुन्छ कि उहाँसँग सहकार्य गर्नेलाई,

उहाँ दोब्बर इनाम दिनुहुनेछ।

पद ४

जति प्रयत्न गर्छौ, त्यति

हृदय उहाँतर्फ फर्कन्छ।

निश्चित अवस्थामा पुगेपछि,

हृदय उहाँद्वारा लिइनेछ।

पद ५

कसैले तिम्रो हृदय चोर्न सक्तैन;

तिमी पूर्णतः उहाँकै हौ।

सधैँ वचन देखाउनुहुनेछ,

नजानेका कुरा जान्ने तुल्याउनुहुनेछ।

पूर्व कोरस २

तिमीले सहकार्य गरेमा यी

नतिजा पाउन सकिन्छ।

कोरस

त्यसैले उहाँ सधैँ भन्नुहुन्छ कि उहाँसँग सहकार्य गर्नेलाई,

उहाँ दोब्बर इनाम दिनुहुनेछ।

त्यसैले उहाँ सधैँ भन्नुहुन्छ कि उहाँसँग सहकार्य गर्नेलाई,

उहाँ दोब्बर इनाम दिनुहुनेछ।

ब्रिज

सहकार्य गरेमा यी नतिजा पाउन सकिन्छ।

सहकार्य गरेमा ती पाउन सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ” बाट परिमार्जित

अघिल्लो: 426 तिमीले परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त राख्नको निम्ति ध्यान दिनुपर्छ

अर्को: 428 परमेश्‍वर सामु कसरी शान्त हुने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्