431 परमेश्‍वरको सामु आफ्नो हृदय शान्त पार्नुका फलहरू

पद १

परमेश्‍वर सामु आउन, उहाँका वचन जीवन बनाउन,

पहिला उहाँ सामु शान्त हुनैपर्छ।

शान्त हुँदा मात्र,

अन्तर्दृष्टि दिनुहुनेछ, बुझ्ने तुल्याउनुहुनेछ।

मानिस उहाँ सामु जति शान्त हुन्छ,

त्यति उहाँबाट अन्तर्दृष्टि पाउँछ।

त्यसैले मानिसमा धर्मनिष्ठा, विश्‍वास हुनैपर्छ—

यो सिद्धताको एउटै तरिका हो।


कोरस

उहाँ सामु साँच्चै शान्त हुँदा मात्र,

उहाँका आजका वचन बुझ्नेछौ,

पवित्र आत्माको अन्तर्दृष्टि ठिक रूपमा अभ्यास गर्नेछौ,

तिम्रो सेवामा स्पष्ट दिशाको साथ

उहाँका अभिप्राय बोध गर्नेछौ,

पवित्र आत्माको उत्प्रेरणा र मार्गदर्शन बुझ्नेछौ,

त्यो मार्गदर्शन मुनि जिउन सक्नेछौ।

उहाँ सामु शान्त रहँदा प्राप्त हुने परिणाम यी नै हुन्।


पद २

आत्मिक जीवनमा पस्ने चाबी

उहाँ सामु शान्त हुनु हो।

उहाँ अघि आफूलाई शान्त राखेमा,

तिम्रो सब आत्मिक तालिम प्रभावकारी हुनेछ।

उहाँको सामु हृदय शान्त राख्न नसकेमा,

पवित्र आत्माको काम पाउन सक्षम हुनेछैनौ।


कोरस

उहाँ सामु साँच्चै शान्त हुँदा मात्र,

उहाँका आजका वचन बुझ्नेछौ,

पवित्र आत्माको अन्तर्दृष्टि ठिक रूपमा अभ्यास गर्नेछौ,

तिम्रो सेवामा स्पष्ट दिशाको साथ

उहाँका अभिप्राय बोध गर्नेछौ,

पवित्र आत्माको उत्प्रेरणा र मार्गदर्शन बुझ्नेछौ,

त्यो मार्गदर्शन मुनि जिउन सक्नेछौ।

उहाँ सामु शान्त रहँदा प्राप्त हुने परिणाम यी नै हुन्।


पद ३

जब मानिस उहाँको वचन,

अभिप्राय वा अभ्यासको तरिका बुझ्दैनन्,

र जब अभ्यासका सिद्धान्तको कमी हुन्छ,

यसको कारण हृदय उहाँ सामु शान्त नभएकोले हो।


कोरस

उहाँ सामु साँच्चै शान्त हुँदा मात्र,

उहाँका आजका वचन बुझ्नेछौ, पवित्र

आत्माको अन्तर्दृष्टि ठिक रूपमा अभ्यास गर्नेछौ,

तिम्रो सेवामा स्पष्ट दिशाको साथ

उहाँका अभिप्राय बोध गर्नेछौ,

पवित्र आत्माको उत्प्रेरणा र मार्गदर्शन बुझ्नेछौ,

त्यो मार्गदर्शन मुनि जिउन सक्नेछौ।

उहाँ सामु शान्त रहँदा प्राप्त हुने परिणाम यी नै हुन्।


अन्त्य

शान्त हुनुको लक्ष इमानदार र व्यावहारिक हुनु,

उहाँको वचन बारे स्पष्ट हुनु र अन्त्यमा,

सत्यता बुझ्नु र उहाँलाई जान्नु हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 429 परमेश्‍वर सामु तिम्रो हृदय शान्त राख्ने तरिका

अर्को: 433 जब तिमी आफ्नो हृदय परमेश्‍वरलाई दिन्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्