164 आखिरी दिनहरूमा परमेश्‍वरको देहधारण पछाडिको उद्देश्य

पद १

आखिरी दिनहरूमा, गर्नुपर्ने काम गर्न,

वचनहरूको सेवकाइ गर्न परमेश्‍वर देहधारी हुनुभयो।

उहाँको हृदयअनुसारका मानिसलाई

सिद्ध पार्ने उद्देश्यले,

उहाँ मानिसमाझ काम गर्नुहुन्छ।


कोरस

मानिसलाई विजय गर्न र उहाँले प्रेम गर्नेलाई

सिद्ध पार्न उहाँ देहधारी हुनुभएको छ।

उहाँले सिद्ध पार्नेहरूलाई आफ्नै आँखाले हेर्न चाहनुहुन्छ।

उहाँले सिद्ध पार्नुहुने मानिसले

उहाँको गवाही दिएको, आफै हेर्न चाहनुहुन्छ।


पद २

सृष्टिदेखि अहिलेसम्म,

आखिरी दिनहरूमा मात्र

यस्तो व्यापक काम गर्न उहाँ देहधारी हुनुहुन्छ।

उहाँ ठूला कष्ट सहनुहुन्छ,

उहाँ साधारण मानिस बन्नुभयो,

तर उहाँको काममा ढिलाइ भएको छैन।


कोरस

मानिसलाई विजय गर्न र उहाँले प्रेम गर्नेलाई

सिद्ध पार्न उहाँ देहधारी हुनुभएको छ।

उहाँले सिद्ध पार्नेहरूलाई आफ्नै आँखाले हेर्न चाहनुहुन्छ।

उहाँले सिद्ध पार्नुहुने मानिसले

उहाँको गवाही दिएको, आफै हेर्न चाहनुहुन्छ।


पद ३

महान् परमेश्‍वर मानिस बन्नुभएपनि,

उहाँको योजना अल्मलिएको छैन।

आफ्नो योजना अनुसार काम गर्दै हुनुहुन्छ।

सिद्ध पारिएका एक-दुईजना हुँदैनन्,

तर यो समूहमा थोरै मानिस हुन्छन्।

तिनीहरू संसारका विभिन्न देशबाट आउँछन्।


कोरस

मानिसलाई विजय गर्न र उहाँले प्रेम गर्नेलाई

सिद्ध पार्न उहाँ देहधारी हुनुभएको छ।

उहाँले सिद्ध पार्नेहरूलाई आफ्नै आँखाले हेर्न चाहनुहुन्छ।

उहाँले सिद्ध पार्नुहुने मानिसले

उहाँको गवाही दिएको, आफै हेर्न चाहनुहुन्छ।


पद ४

यत्तिको काम गर्नुको उद्देश्य

मानिसको यो समूहलाई प्राप्त गर्नु,

र तिनले उहाँलाई दिने साक्षी प्राप्त गर्नु हो।

यत्तिको काम गर्नुको उद्देश्य

चुनिएकालाई सिद्ध पार्नु र यी थोरै मानिसद्वारा

पाइने महिमा प्राप्त गर्नु हो।


कोरस

मानिसलाई विजय गर्न र उहाँले प्रेम गर्नेलाई

सिद्ध पार्न उहाँ देहधारी हुनुभएको छ।

उहाँले सिद्ध पार्नेहरूलाई आफ्नै आँखाले हेर्न चाहनुहुन्छ।

उहाँले सिद्ध पार्नुहुने मानिसले

उहाँको गवाही दिएको, आफै हेर्न चाहनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 163 ख्रीष्ट पृथ्वीमा काम गर्न आउनुभएको उद्देश्य

अर्को: 165 परमेश्‍वरको आगमन कसैले देख्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्