498 सत्यता अभ्यास गर्नेहरूले मात्रै जाँचहरूमा साक्षी दिन सक्छन्

कोरस

भविष्यमा दह्रिलो भई खडा हुन,

परमेश्‍वरको सन्तुष्टि खोज्न,

उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहेमा,

तिमीले बलियो जग निर्माण र

सत्यता अभ्यास गर्नैपर्छ,

उहाँको इच्छाबारे सचेत हुनैपर्छ।


पद १

यो अभ्यास कायम राखेमा,

तिमीमा जग निर्माण हुन्छ।

उहाँले प्रेरित गर्नुहुनेछ,

विश्‍वास दिनुहुनेछ, उहाँलाई प्रेम गर्नेछौ।

एक दिन जब जाँच आउँछन्,

केही पीडा र मृत्यु झैँ

दुःख भोग्न सक्छौ होला, तर

उहाँप्रतिको प्रेम बदलिने छैन।


पूर्व कोरस १

यो झनै गहिरो हुनेछ।

उहाँको आशिष् यस्तो हुन्छ।


कोरस

भविष्यमा दह्रिलो भई खडा हुन,

परमेश्‍वरको सन्तुष्टि खोज्न,

उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहेमा,

तिमीले बलियो जग निर्माण र

सत्यता अभ्यास गर्नैपर्छ,

उहाँको इच्छाबारे सचेत हुनैपर्छ।


पद २

उहाँका वचन, काम आज्ञाकारी

हृदयले स्वीकारेमा,

उहाँको प्रतिज्ञा पाउनेछौ,

पक्कै उहाँद्वारा आशिषित हुनेछौ।

आज अभ्यास नगरेमा,

जब एक दिन जाँच आउँछन्,

विश्‍वास र प्रेम रहित हुनेछौ।

जाँच परीक्षा बन्नेछन्।


पूर्व कोरस २

शैतानको परीक्षामा पर्नेछौ,

उम्कने बाटो नै हुनेछैन।


ब्रिज

अहिले सानो जाँच आउँदा,

दह्रिलो गरी अझै खडा हुन सक्छौ होला।

तर जब ठूलो जाँच हुन्छ,

पछि हट्ने व्यक्ति हुन सक्छौ होला।


कोरस

भविष्यमा दह्रिलो भई खडा हुन,

परमेश्‍वरको सन्तुष्टि खोज्न,

उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहेमा,

बलियो जग निर्माण गर्नैपर्छ।

भविष्यमा दह्रिलो भई खडा हुन,

परमेश्‍वरको सन्तुष्टि खोज्न,

उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहेमा,

तिमीले बलियो जग निर्माण र

सत्यता अभ्यास गर्नैपर्छ,

उहाँको इच्छाबारे सचेत हुनैपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो” बाट परिमार्जित

अघिल्लो: 497 सत्यताको अभ्यास गर्न वास्तविक मूल्य चाहिन्छ

अर्को: 500 देहको विरोध गर्नु भनेको सत्यता अभ्यास गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्