295 प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए

पद १

सुरुमा परमेश्‍वरले मानवजाति बनाउनुभयो।

अर्थात मानवजातिको पुर्खा, आदम बनाउनुभयो,

ऊ मूर्त, छवि र जीवनले भरिएको थियो।

वरिपरि रहेको परमेश्‍वरको महिमा साथ आदम ब्युँझियो।


पद २

त्यसपछि उहाँले पहिलो स्त्री—हव्वा सृष्टि गर्नुभयो।

उसलाई आदमको करङबाट बनाउनुभयो।

ऊ पनि सम्पूर्ण मानिसकी पुर्खा हो।

यसरी उहाँले सृष्टि गर्नुभएका मानिस उहाँको

सास र महिमाले भरिए।


कोरस

ओह! उहाँले आदम सृष्टि गर्नुभएको दिन, ओह, कस्तो महिमित थियो।

ओह! उहाँले हव्वा सृष्टि गर्नुभएको दिन, ओह, कस्तो महिमित थियो।

तिनीहरू मानवजातिका पुर्खा, शुद्ध, बहुमूल्य खजाना थिए।

तिनीहरू पुरूष र स्त्री, आत्मा भएका जीवित प्राणी थिए।


पद ३

उहाँको हातले आदम बनाइयो—महिमा, जीवनले भरिपूर्ण।

ऊ एउटा मूर्त पूर्णता, आत्मा दिइएको प्राणी थियो,

सास दिइएको एक प्राणी, उहाँको स्वरूपको प्रतिनिधी थियो।


पद ४

हव्वा उहाँले बनाउनुभएको सास भएकी दोस्रो प्राणी थिइ ,

जीवनले भरिपूर्ण, उहाँको महिमाले सुसम्पन्न,

उहाँको आफ्नै स्वरूपमा, आदमबाट बनाइएकी,

हाड, देह र आत्मा भएकी जीवित प्राणी थिइ।


कोरस

ओह! उहाँले आदम सृष्टि गर्नुभएको दिन, ओह, कस्तो महिमित थियो।

ओह! उहाँले हव्वा सृष्टि गर्नुभएको दिन, ओह, कस्तो महिमित थियो।

तिनीहरू मानवजातिका पुर्खा, शुद्ध, बहुमूल्य खजाना थिए।

तिनीहरू पुरूष र स्त्री, आत्मा भएका जीवित प्राणी थिए।

तिनीहरू पुरूष र स्त्री, आत्मा भएका जीवित प्राणी थिए।

तिनीहरू पुरूष र स्त्री, आत्मा भएका जीवित प्राणी थिए।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट परिमार्जित

अघिल्लो: 293 परमेश्‍वरले मानवजाति बाँचिरहन सकोस् भन्ने आशा राख्नुहुन्छ

अर्को: 296 भ्रष्ट मानवजातिको दुःख

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्