710 परमेश्‍वरको कामको पालनले मात्र स्वभावमा परिवर्तन ल्याउँछ

पद १

पवित्र आत्माको हालका

वचन पछ्याउन र परमेश्‍वरको काम

अनुभव गर्न सक्छौ भने,

तिम्रो स्वभाव बदलिन सक्छ।

पवित्र आत्माको

कुरालाई पछ्याउँछौ र खोज्छौ भने,

उहाँलाई पालन गर्ने व्यक्ति हौ;

तिमीमा परिवर्तन हुनेछ।


पूर्व कोरस

आत्माका नयाँ वचनले बदलिनेछौ,

विगतसँग टाँसिएमा, बदलिन सक्तैनौ।

आत्माको अगुवाइ पछ्याउनैपर्छ,

उहाँको वचन पालन गर्नैपर्छ।


कोरस

मानिस आफ्नै स्वभाव बदल्न सक्तैनन्।

तिनलाई उहाँका वचनले न्याय, सजाय,

शोधन र काट-छाँट गरिनैपर्छ।

अनि मात्र तिनले उहाँप्रति

आज्ञापालन र वफादारीता पाउन सक्छन्

र उहाँप्रति लापरवाह हुनेछैनन्।


पद २

उहाँका वचनको शोधनद्वारा,

मानिसका स्वभाव बदलिन्छन्।

उहाँका वचनद्वारा न्याय र खुलासा

गरिएकाहरू, अब शान्त रहन्छन्।

तिनीहरू उहाँका हालका वचन

र काममा समर्पित हुन्छन्,

मानिसका धारणा पन्छ्याएर,

स्वेच्छाले समर्पित हुन्छन्।


कोरस

मानिस आफ्नै स्वभाव बदल्न सक्तैनन्।

तिनलाई उहाँका वचनले न्याय, सजाय,

शोधन र काट-छाँट गरिनैपर्छ।

अनि मात्र तिनले उहाँप्रति

आज्ञापालन र वफादारीता पाउन सक्छन्

र उहाँप्रति लापरवाह हुनेछैनन्।


ब्रिज

विगतमा, बदलिनु देहको अनुशासन र

पीडा भोग्नु, आफू र देहका

प्राथमिकतालाई त्याग्नु थियो;

स्वभावमा एक प्रकारको बदली हो त्यो।

आज सबैलाई थाहा छ कि, उहाँको

हालका वचन र नयाँ

काम पालन गर्नु भनेको परिवर्तनको

वास्तविक चिन्ह हो।

यसरी, उहाँलाई साँच्चै जान्न र पालन गर्न,

उहाँबारे धारणा मेट्न सकिन्छ।

यो मात्र स्वभावमा परिवर्तनको

साँचो अभिव्यक्ति हो।


कोरस

मानिस आफ्नै स्वभाव बदल्न सक्तैनन्।

तिनलाई उहाँका वचनले न्याय, सजाय,

शोधन र काट-छाँट गरिनैपर्छ।

अनि मात्र तिनले उहाँप्रति

आज्ञापालन र वफादारीता पाउन सक्छन्

र उहाँप्रति लापरवाह हुनेछैनन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्” बाट परिमार्जित

अघिल्लो: 705 स्वभावमा हुने परिवर्तनहरू मात्र साँचो परिवर्तन हुन्

अर्को: 717 परमेश्‍वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्