545 आफ्नो स्वभाव परिवर्तन गर्न परमेश्‍वरका वचन अनुसार जिऊ

पद १

पहिले परमेश्‍वरमा भर परी आफ्ना

कठिनाइ समाधान गर्नैपर्छ,

आफ्नो पतित स्वभावको अन्त्य गर्नैपर्छ,

र वास्तवमै आफ्ना अवस्था बुझ्नैपर्छ।


पद २

के गर्नुपर्छ जान र

नबुझेका कुराबारे सङ्गति गर।

आफूलाई नचिन्नु स्वीकार्य छैन।

पहिले आफ्नो रोग निको पार, उहाँका वचन पढ, चिन्तन गर,

वचन अनुसार जिऊ, कार्य गर।


कोरस

चाहे घरमा होस् वा अन्यत्र,

उहाँलाई तिमीभित्र शासन गर्न देऊ,

सधैँ उहाँको वचनको प्रभुत्व हुन देऊ,

देह र स्वाभाविकता त्याग,

स्वभाव बदल्न उहाँका वचन अनुसार जिऊ।


पद ३

अब मुख्य कुरा जीवनमा ध्यान

केन्द्रित गर्नु, उहाँका वचन अझ बढी

खानु, पिउनु, अनुभव गर्नु, जान्नु र

तिनलाई साँच्चै तिम्रो जीवन बनाउनु हो।


कोरस

चाहे घरमा होस् वा अन्यत्र,

उहाँलाई तिमीभित्र शासन गर्न देऊ,

सधैँ उहाँको वचनको प्रभुत्व हुन देऊ,

देह र स्वाभाविकता त्याग,

स्वभाव बदल्न उहाँका वचन अनुसार जिऊ।


ब्रिज

उहाँको वचन अनुसार नजिउनेको

जीवन कसरी परिपक्व हुन सक्छ?

हर समय वचन अनुसार जिऊ,

ती तिम्रो आचारसंहिता हुनैपर्छ, ताकि

उहाँलाई खुसी पार्ने सही तरिका जान,

र अन्यथा गरेमा उहाँले घृणा गर्नुहुन्छ।


कोरस

चाहे घरमा होस् वा अन्यत्र,

उहाँलाई तिमीभित्र शासन गर्न देऊ,

सधैँ उहाँको वचनको प्रभुत्व हुन देऊ,

देह र स्वाभाविकता त्याग,

स्वभाव बदल्न उहाँका वचन अनुसार जिऊ।


अन्त्य

जीवन बदलिएको छैन भनेर चिन्ता लिनुपर्दैन।

जीवन बदलिएको छैन भनेर चिन्ता लिनुपर्दैन।

तिमी सही बाटो हिँड्नेछौ,

तिमी सही बाटो हिँड्नेछौ,

र आफ्नो स्वभावमा बदली महसुस गर्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २२” बाट परिमार्जित

अघिल्लो: 541 अन्धकारको प्रभावहरू हटाउन परमेश्‍वका वचन पछ्याऊ

अर्को: 566 इमान्दार हुनेहरूलाई परमेश्‍वरले आशिष् दिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्