789 तिमीले परमेश्‍वरलाई उहाँको कामद्वारा चिन्नुपर्छ

पद १

परमेश्‍वर देहधारी, एक सामान्य

व्यक्ति हुनुभयो, जसले उहाँको काम, आज्ञा बोक्नुभयो।

मतलब उहाँले

सामान्य मानिसले सहन नसक्ने काम, कष्ट लिनुभयो।

उहाँको कष्टले मानिसप्रतिको समर्पण,

उसलाई छुटकारा, मुक्ति दिन, यो चरणको काम सक्काउन

तिर्नुभएको मूल्य र उहाँको अपमान दर्शाउँछ,

उहाँले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुनेथ्यो।


पूर्व कोरस १

यो रगत र जीवनले तिरिएको

मूल्य हो जुन सृजित प्राणीले तिर्न सक्तैनन्।

यस्तो काम-कष्ट सहन सक्नुहुन्छ

कारण उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,


कोरस १

त्यो परमेश्‍वरको सार हो।

कुनै सृजित प्राणीले

उहाँ जे गर्नुहुन्छ त्यो गर्न सक्तैन।

अनुग्रहको युगमा

उहाँको काम हो यो,

उहाँको स्वभावको प्रकटीकरण।


पद २

उहाँ राज्यको युगमा पहिले झैँ फेरि

देहधारी हुनुभयो।

उहाँ अझै आफ्नो वचन र

उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ, व्यक्त गर्नुहुन्छ,

पूर्णतः गर्नुपर्ने काम गर्नुहुन्छ।

मानिसको अनाज्ञाकारिता र

अज्ञानता झेल्नु र सहनुहुन्छ,

साथ-साथै उहाँको स्वभाव र इच्छा प्रकट गराउनुहुन्छ।


पूर्व कोरस २

यसैले मानव सृष्टिदेखि अहिलेसम्म,

उहाँको स्वभाव र इच्छा,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

सधैँ सबको लागि खुल्ला छ,

जानाजान लुकाइएको छैन।


कोरस २

वास्तविकता यो हो कि मानिस उहाँको इच्छाबारे र

उहाँ के गरिरहनुभएको छ भनी वास्ता गर्दैन।

र मानिसलाई उहाँबारे थाहा नहुनुको कारण यही हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 786 मानिस परमेश्‍वरलाई उहाँको वचनको अनुभवद्वारा चिन्छ

अर्को: 791 परमेश्‍वरको सबथोकमाथि हुने सार्वभौमिकता मार्फत उहाँलाई चिन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्