75 परमेश्‍वरको वचनको न्याय मानिसलाई मुक्ति दिन हो

पद १

परमेश्‍वरले तिमीलाई न्याय, सजायका

धेरै वचन भन्नुभए पनि,

ती तिमीहरूमा व्यवहारिक

रूपमा गरिएका छैनन्।


पद २

उहाँ काम गर्न, वचन बोल्न आउनुभयो।

उहाँका वचन कठोर भए पनि,

ती तिमीहरूको भ्रष्टता,

विद्रोहीपनको न्याय गर्न बोलिएका हुन्।


पद ३

उहाँको कामको उद्देश्य मानिसलाई

हानि पुर्याउनु नभई शैतानको

राज्यक्षेत्रबाट मुक्ति दिनु हो।

कठोर वचन नतिजा पाउन हुन्।


पूर्व कोरस १

कामको यो तरिकाबाट मात्र

मानिस आफूलाई चिन्न,

विद्रोही स्वभावबाट मुक्त हुन सक्छन्।


कोरस

उहाँका वचन कठोर भए पनि,

मानिसको मुक्तिको लागि बोलिन्छन्,

वचन मात्रै बोल्नुहुन्छ,

मानिसलाई दण्ड दिनुहुन्न।

यी वचनले उसलाई ज्योतिमा जिउन,

ज्योति अनमोल छ, वचन लाभदायी छन्

र उहाँ मुक्ति हुनुहुन्छ

भनी जान्न मद्दत गर्छन्।


पद ४

वचनको कामको महत्त्व छ:

मानिस सत्यता जान्न र अभ्यास गर्न,

स्वभाव परिवर्तन गर्न, आफैलाई

र उहाँको कामलाई जान्न सक्छ।


पद ५

बोलेर गरिने कामद्वारा मात्र

मानिस र परमेश्‍वर बीचको

सम्बन्ध प्रवर्द्धन हुन सक्छ।

वचनले मात्र सत्यता व्याख्या गर्छन्।


पद ६

उसलाई विजय गर्ने यो उत्तम तरिका।

वचन बोल्नु बाहेक कुनै कुराले

उसलाई सबै सत्यता र उहाँका

काम राम्ररी जान्न मद्दत गर्दैन।


पूर्व कोरस २

उहाँ अन्तिम चरणको काममा

सत्यता, रहस्य प्रकट गर्न,

मानिसलाई साँचो मार्ग, जीवन दिन बोल्नुहुन्छ,

ताकी मानिसले उहाँको इच्छा सन्तुष्ट गरोस्।


कोरस

उहाँका वचन कठोर भए पनि,

मानिसको मुक्तिको लागि बोलिन्छन्,

वचन मात्रै बोल्नुहुन्छ,

मानिसलाई दण्ड दिनुहुन्न।

यी वचनले उसलाई ज्योतिमा जिउन,

ज्योति अनमोल छ, वचन लाभदायी छन्

र उहाँ मुक्ति हुनुहुन्छ

भनी जान्न मद्दत गर्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 73 न्याय र सजायले प्रकट गर्छन् परमेश्‍वरको मुक्ति

अर्को: 76 आखिरी दिनहरूमा परमेश्‍वर सारा मानवजातिलाई न्याय गर्न देहधारी हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्