631 परमेश्‍वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो

पद १

देहमा जिउनु मानव नरकमा जिउनु हो।

परमेश्‍वरको सजाय र न्यायविना,

मानिस पनि शैतान झैँ अशुद्ध छ।

उहाँको न्याय र सजायद्वारा मात्र मानिस बिउँझन,

आफ्नै देहलाई र दुष्ट शैतानलाई घृणा गर्न सक्छ।


कोरस

उहाँको न्याय र सजाय

ज्योति हो भनी जान्नुपर्छ,

उहाँको न्याय मानिसको मुक्तिको ज्योति,

सर्वोत्तम अनुग्रह

र सुरक्षा हो भनी जान्नुपर्छ।

यो भन्दा ठूलो आशिष् छैन,

यो भन्दा ठूलो आशिष् छैन।


पद २

मानिस धोइन र आफ्नो

स्वभाव बदल्न चाहेमा,

अर्थपूर्ण जीवन, उहाँको प्राणीको

रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहेमा,

उहाँको सजाय र न्याय स्विकार्नैपर्छ र

ताडनालाई छुट्टिन दिनु हुँदैन,

ताकि आफूलाई शैतानबाट मुक्त गर्न,

उहाँको ज्योतिमा जिउन सकोस्।


कोरस

उहाँको न्याय र सजाय

ज्योति हो भनी जान्नुपर्छ,

उहाँको न्याय मानिसको मुक्तिको ज्योति,

सर्वोत्तम अनुग्रह

र सुरक्षा हो भनी जान्नुपर्छ।

यो भन्दा ठूलो आशिष् छैन,

यो भन्दा ठूलो आशिष् छैन।


ब्रिज

उहाँको ताडनाले मानिसलाई

शैतानको प्रभावबाट मुक्त गर्छ,

आफ्नै संसारबाट मुक्त गर्छ,

ताकि ऊ, उहाँको उपस्थितिमा जिउन सकोस्।

यो भन्दा उत्तम मुक्ति छैन।

यो भन्दा उत्तम मुक्ति छैन।

यो भन्दा उत्तम मुक्ति छैन।

न्याय र सजाय भन्दा उत्तम मुक्ति नै छैन।


कोरस

उहाँको न्याय र सजाय

ज्योति हो भनी जान्नुपर्छ,

उहाँको न्याय मानिसको मुक्तिको ज्योति,

सर्वोत्तम अनुग्रह

र सुरक्षा हो भनी जान्नुपर्छ।

यो भन्दा ठूलो आशिष् छैन,

यो भन्दा ठूलो आशिष् छैन।


अन्त्य

उहाँको न्याय स्वीकार,

उहाँको न्याय स्वीकार,

उहाँको ज्योतिमा जिऊ।

उहाँको न्याय स्वीकार,

उहाँको न्याय स्वीकार,

उहाँको ज्योतिमा जिऊ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान” बाट परिमार्जित

अघिल्लो: 630 परमेश्‍वरको मानव व्यवस्थापनको कामको भित्री तथ्य

अर्को: 633 परमेश्‍वरको न्याय प्रेम हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्