110 परमेश्‍वरको तीन चरणका कामको भित्रि सत्य

शुरुवात

परमेश्‍वरको कामका तीन चरणमा,

पहिलो चरण देहले नभई,

आत्माले गर्नुभयो

र तीनै चरणको अन्तिम काम,

आत्माले नभई देहधारी परमेश्‍वरले गर्नुहुन्छ।


पद १

बीच चरणको छुटकाराको काम पनि,

देहधारी परमेश्‍वरले गर्नुभयो।

व्यवस्थापन कार्यमा सबभन्दा महत्त्वपूर्ण

काम शैतानको प्रभावबाट मानव मुक्ति हो।

भ्रष्ट मानिसमाथि पूर्ण विजय मुख्य काम हो,

यसरी हृदयमा उहाँप्रतिको श्रद्धा पुनर्स्थापित गर्नु

र उसलाई सामान्य जीवन प्राप्त गर्न दिनु हो।

यो मुख्य काम हो, व्यवस्थापन कार्यको जड।


कोरस

उहाँको कामको हरेक चरणको,

महत्त्व र आधार छ।

ती आधारहीन कल्पना होइनन्,

न ती मनोमानी ढङ्गले गरिएका हुन्।

तिनमा निश्चित बुद्धि छ,

उहाँको सबै काम पछाडि यही सत्यता छ।


पद २

उहाँका दुई चरणको काम देहले गर्नुहुन्छ,

जुन व्यवस्थापन कार्यको लागि निकै महत्त्वपूर्ण छन्।

यी चरणबिना सबै काम रोकिने थिए,

मानिसलाई मुक्ति दिने काम खोक्रो गफ हुन्थ्यो।

यो काम महत्त्वपूर्ण छ-छैन भन्ने कुरा,

मानिसका आवश्यकता र भ्रष्टतामा,

शैतानको अनाज्ञाकारीतामा

र त्यसले काममा पुर्याएको बाधामा निर्भर छ।


ब्रिज

कुनै कामको लागि को उपयुक्त छ,

उसको काम गराइको प्रकृति र कामको

महत्त्व अनुसार चयन गरिन्छ।


कोरस

उहाँको कामको हरेक चरणको,

महत्त्व र आधार छ।

ती आधारहीन कल्पना होइनन्,

न ती मनोमानी ढङ्गले गरिएका हुन्।

तिनमा निश्चित बुद्धि छ,

उहाँको सबै काम पछाडि यही सत्यता छ।


पद ३

आत्माको काम होस् वा देहधारी परमेश्‍वरको

हरेकमा उहाँको कामका योजना हुन्छन्।

उहाँ कहिल्यै आधारहीन रूपमा काम गर्नुहुन्न,

उहाँ कहिल्यै अर्थहीन काम गर्नुहुन्न।

आत्माको प्रत्यक्ष काम उहाँका लक्ष्य अनुरूप हुन्छ,

मानव रूपमा यो झन् उहाँको उद्देश्य अनुरूप हुन्छ,

नत्र किन आफ्नो पहिचान सजिलै बदल्नु हुन्थ्यो?

नत्र किन नीच, सताइएको बन्नु हुन्थ्यो?


कोरस

उहाँको कामको हरेक चरणको,

महत्त्व र आधार छ।

ती आधारहीन कल्पना होइनन्,

न ती मनोमानी ढङ्गले गरिएका हुन्।

तिनमा निश्चित बुद्धि छ,

उहाँको सबै काम पछाडि यही सत्यता छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित

अघिल्लो: 109 मुक्तिको कामको सम्पूर्णता

अर्को: 112 परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्