148 देहधारी परमेश्‍वर मानव र इश्‍वरीय दुवै हुनुहुन्छ

पद १

देहमा परमेश्‍वर देखा पर्नु देहधारण हो।

उहाँ मानव देहमा मानवमाझ काम गर्नुहुन्छ।

त्यसैले देहधारी परमेश्‍वर सामान्य मानवत्व

भएको देह हुनुपर्छ।

देहधारणको अर्थ उहाँ देहमा जिउनु र काम गर्नुहुन्छ।

आफ्नो सारमै उहाँ मानव बन्नुहुन्छ।


पद २

मानवत्व बिना देह हुन सक्तैन।

त्यो बिना कोही मानव हुँदैन।

जब उहाँ देह बन्नुहुन्छ,

मानवत्व उहाँमा अन्तर्निहित हुन्छ।

उहाँ देहधारी हुनुहुँदा, उहाँ पूर्णतः

इश्‍वरीय हुनुहुन्छ, मानव हुनुहुन्न भनी कहिल्यै नभन।


पूर्व कोरस

यो ईश्‍वरनिन्दा हो र यसले

देहधारणको सत्यताको विरोध गर्छ।


कोरस

उहाँ देहधारी हुनुभएकोले,

उहाँको सार मानवत्व र इश्‍वरत्वको संयोजन हो।

यो संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् भनिन्छ।


पद ३

उहाँको काम मानवत्वमा लुकेको इश्‍वरत्वले गर्छ।

उहाँको देह उहाँको इश्‍वरीय कामको

कर्ता हो, दुवै मानव र परमेश्‍वरको रूपमा।

उहाँ देहभित्र दुवैको सार भएको मानव बन्नुहुन्छ,

तसर्थः सबै सादा मानवभन्दा माथि।


ब्रिज

उहाँजस्तै मानव भेष भएका र

मानवत्व भएका सबै मध्ये,

उहाँ मात्र देहधारी परमेश्‍वर हुनुहुन्छ।

अरू सबै मानव मात्र हुन्।


कोरस

उहाँ देहधारी हुनुभएकोले,

उहाँको सार मानवत्व र

इश्‍वरत्वको संयोजन हो।

यो संयोजनलाई परमेश्‍वर स्वयम्,

पृथ्वीमा परमेश्‍वर स्वयम् भनिन्छ।


अन्त्य

सृजित सब मानवमा मानवत्व मात्र हुन्छ,

जबकि देहधारी परमेश्‍वरमा

देहको मानवत्व र इश्‍वरत्व पनि हुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरद्वारा बास गरिएको देहको सार” बाट परिमार्जित

अघिल्लो: 147 सबै प्राणी सृष्टिकर्ताको प्रभुत्वमा फर्कनेछन्

अर्को: 149 देहधारणको अर्थ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्