406 तिमीहरूको विश्‍वास ठ्याक्कै कस्तो छ?

पद १

तिमीहरूको हृदयमा आकाङ्क्षा, पैसा र

मनमा भौतिक चाहना बाहेक केही छैन।

हर दिन परमेश्‍वरबाट कसरी पाउने भनी हिसाब गर्छौ।

हर दिन पाएका सम्पत्ति र वस्तु गणना गर्छौ।


पद २

हर दिन थप आशिष् पाउन पर्खिन्छौ, ताकि ती

अझ पाउन र तिनको आनन्द लिन सक।

आनन्द लिने वस्तुमा अझ उच्च स्तर चाहन्छौ।

हर दिन थप आशिष् पाउन पर्खिरहेका छौ।


कोरस

तिमीहरूका मुख छल, फोहोर, धोका र

अहङ्कारले भरिएका छन्।

उहाँप्रति वचन, असत्य, अपवित्र छन्;

उहाँका वचन अनुभव गर्दा

समर्पणताका शब्द छैनन्।

त्यसैले तिमीहरूको विश्‍वास कस्तो छ?


पद ३

तिमीहरूका विचारमा सधैँ हुने भनेको,

उहाँ वा उहाँबाट आउने सत्यता होइनन्,

बरू तिमीहरूका श्रीमान, श्रीमती, छोराछोरी,

खाने र लाउने भौतिक कुरा हुन्।


पद ४

थप आनन्द पाउने तरिका सोच्छौ।

पेट भरिँदा पनि के तिमीहरू लास होइनौ?

यति सुन्दर बाहिरी पहिरनमा पनि,

के जीवन विहीन हिँडिरहेको लास होइनौ?


कोरस

तिमीहरूका मुख छल, फोहोर, धोका र

अहङ्कारले भरिएका छन्।

उहाँप्रति वचन, असत्य, अपवित्र छन्;

उहाँका वचन अनुभव गर्दा

समर्पणताका शब्द छैनन्।

त्यसैले तिमीहरूको विश्‍वास कस्तो छ?


ब्रिज

कपाल नफुलेसम्म, आफ्नो पेटको

लागि परिश्रम गर्छौ, तर उहाँको कामको लागि

एक त्यान्द्रो कपाल बलिदान गर्दैनौ।

देह र छोराछोरीको लागि

दिमागलाई यातना दिँदै हिँडिरहन्छौ,

तैपनि कसैले पनि उहाँको इच्छाको लागि

चिन्ता वा चासो देखाउँदैनौ।

अझै पनि उहाँबाट के पाउने आशा गर्छौ?


कोरस

तिमीहरूका मुख छल, फोहोर, धोका र

अहङ्कारले भरिएका छन्।

उहाँप्रति वचन, असत्य, अपवित्र छन्;

उहाँका वचन अनुभव गर्दा

समर्पणताका शब्द छैनन्।

त्यसैले तिमीहरूको विश्‍वास कस्तो छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ” बाट परिमार्जित

अघिल्लो: 402 साँचो विश्‍वास भएकाहरूले मात्र परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन्

अर्को: 409 मानिसहरू परमेश्‍वरमा साँच्चै विश्‍वास गर्दैनन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्