238 कसरी मानिसले “मुक्तिदाता येशू” स्वर्गबाट ओर्लनुभएको देख्नसक्छन्?

कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?


पद १

परमेश्‍वर तिनलाई गैर-विश्‍वासी भन्नुहुन्छ;

र त्यस्ताले उहाँलाई जान्दैनन्,

तिनीहरूको विश्‍वास गलत छ।

तिनीहरू उहाँको आगमनको लागि नभई

यहूदीहरूको राजाको पर्खाइमा हुन्छन्।


पद २

तिनीहरू बस्ने यो अशुद्ध संसारको विनाश

परमेश्चरले गरुन् भन्ने चाहना राख्दैनन्,

बरु येशूको पुनरागमन चाहन्छन्,

जसले तिनीहरूलाई छुटकारा दिनुहुन्छ

र मानवलाई यो भ्रष्ट भूमिबाट मुक्ति दिनुहुन्छ।


पूर्व कोरस

कसरी ती मानिस आखिरी दिनहरूमा

परमेश्‍वरको काम पूरा गर्न सहयोगी बन्न सक्छन्?


कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?


पद ३

मानिसका चाहनाले परमेश्‍वरको इच्छापूर्ति वा

उहाँको काम पूरा गर्न सक्तैनन्।

केवल उहाँको पुरानो कामलाई प्रेम गर्छन्,

परमेश्‍वर स्वयम् सदा नयाँ हुनुहुन्छ

पुरानो हुनुहुन्न भन्ने जान्दैनन्।


पद ४

मानिस जान्दछ उहाँ यहोवा, येशू हुनुहुन्छ

तर जान्दैन मानवको अन्त्य गर्ने

आखिरी दिनहरूमा उहाँ नै हुनुहुन्छ।

मानिस आफूले जे देख्यो, सोच्यो, त्यो मात्र जान्दछ,

उसको चाहना आफ्नै धारणाबाट आउँछ।


ब्रिज

यो परमेश्‍वरको कामसँग मिल्दैन; बरु विरुद्धमा जान्छ।

उहाँले मानिसको विचार अनुसार काम गर्नुभएको भए, अन्त कहिले हुन्थ्यो?

मानव कहिले विश्राममा जान्थ्यो?

उहाँ कसरी सातौँ दिन, अर्थात शबाथमा प्रवेश गर्न सक्नुहुन्थ्यो?

उहाँ आफ्नो योजना र उद्देश्य अनुसार काम गर्नुहुन्छ,

न कि मानवको इच्छा बमोजिम।


कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मुक्तिदाता पहिले नै ‘सेतो बादल’ मा फर्किसक्नुभएको छ” बाट परिमार्जित

अघिल्लो: 237 परमेश्‍वरको पाइलाहरू पछ्याउन धार्मिक धारणाहरू त्याग

अर्को: 239 विजेताहरूको एक समूहबीच परमेश्‍वर ओर्लनुभएको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्