981 मानिसहरूले ज्योतिको मार्ग प्राप्त गरून् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

पद १

परमेश्‍वरले धेरै चेतावनी र तिमीहरूलाई

विजय गर्न धेरै सत्यता दिनुभएको छ।

अहिले सम्ममा तिमीहरूमा मानिसको सामान्य समझ,

सिद्धान्त छन्, विगत भन्दा धेरै समृद्ध छौ।


पद २

वर्षौँदेखि यो प्राप्त गरेका छौ,

उहाँ तिमीहरूका उपलब्धि इन्कार गर्नुहुन्न।

तर तिमीहरूको विद्रोह पनि जान्नुहुन्छ,

कारण तिमीहरू माझ एउटै सन्त छैन।

निस्सन्देह, शैतानद्वारा

भ्रष्ट तुल्याइएका, ख्रीष्टका शत्रु हौ।


कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा ल्याउन सकिन्छ,

आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ।

आफ्नो आचरण र अपराधलाई

उदासीनताका साथ हेर्दै

गन्तव्यबारे धेरै गम्भीर नहोऊ।


पद ३

तिम्रो गन्तव्यको खातिर, उहाँ अब

आफ्ना वचन दोहोर्याउनुहुन्छ।

उहाँलाई बुझ्छौ, वचनका गहन अर्थलाई बुझी

विश्‍वास गर्छौ भनी उहाँ आशा गर्नुहुन्छ।


पद ४

भविष्यमा, कसैले उहाँले भन्नुहुने कुरा,

यति दयाका साथ भन्नेछैन, वा धैर्यताका साथ,

तिमीहरूलाई डोर्याउने छैन।

भविष्य पीडामा रोएर वा राम्रा दिन

सम्झेर बिताउनेछौ,

सत्यताको त्यान्द्रो बिना अन्धकारमा,

निराशाका साथ कुर्नेछौ।


ब्रिज

सब समझ गुमाएर, पछुतोमा बसौला।

कोही पनि यी परिणामबाट उम्कन सक्तैन।


कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा

ल्याउन सकिन्छ,

आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ।

आफ्नो आचरण र अपराधलाई

उदासीनताका साथ हेर्दै

गन्तव्यबारे धेरै गम्भीर नहोऊ।


पद ५

कसैले साँच्चै उहाँलाई आराधना गर्दैनौ,

तर आफूलाई दुष्टतामा डुबाउँछौ,

तिम्रो विश्‍वास, आत्मा, प्राण,

देह सँग धेरै कुरा मिसिन्छन्,

जसको जीवन र सत्यतासँग

कुनै सम्बन्ध छैन तर बिल्कुल विपरित छन्।


कोरस

तिमीहरूलाई ज्योतिको मार्गमा

ल्याउन सकिन्छ,

आफ्नो हेरचाह गर्न सक्छौ भनी उहाँ आशा गर्नुहुन्छ।

आफ्नो आचरण र अपराधलाई

उदासीनताका साथ हेर्दै

गन्तव्यबारे धेरै गम्भीर नहोऊ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ” बाट परिमार्जित

अघिल्लो: 980 तिमीहरू परमेश्‍वरका मागहरू भन्दा कति टाढा छौ?

अर्को: 983 तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्