508 सिद्ध पारिनको लागि सत्यता अभ्यास गर्नमा ध्यान देऊ

पद १

यदि खुला छौ र आफैलाई चिन्छौ

र सत्यता अभ्यास गर्छौ भने,

परमेश्‍वरले निश्चय आशिष् दिनुहुनेछ,

तिमी कमजोर र नकारात्मक हुँदा,

दोब्बर अन्तर्दृष्टि दिनुहुन्छ,

आफैलाई अझ चिन्न, पछुतो मान्न,

अभ्यास गर्नुपर्ने कुरा

अभ्यास गर्न मद्दत गर्नुहुन्छ।

यसरी मात्र तिम्रो हृदयले शान्ति पाउनेछ।


कोरस

सिद्ध पार्नुहुँदा, आत्मालाई मुक्त गर्दै,

उहाँलाई अझ प्रेम गर्ने तुल्याउँदै,

तिम्रो असल पक्ष प्रयोग गर्नुभई

अन्तर्दृष्टि दिनुहुन्छ, ताकि तिमीसँग

अभ्यास गर्ने मार्ग होस्,

नकारात्मक थोकबाट अलग हुन सक।

यसरी तिमीले शैतानको

भ्रष्टतालाई फाल्न सक्छौ।


पद २

आफ्नो अभ्यासमा, परमेश्‍वर र

आफैलाई चिन्नमा ध्यान दिने व्यक्तिले,

उहाँको काम, मार्गदर्शन

र अन्तर्दृष्टि प्राप्त गर्न सक्नेछन्।

त्यस्तो व्यक्ति मनको नकारात्मक

स्थितिमा भए पनि,

विवेक वा उहाँको अन्तर्दृष्टिको कारण

नकरात्मक स्थिति झट्टै फेर्न सक्छ।


पद ३

एक व्यक्तिको स्वभाव बदलिन्छ

जब उसले आफ्नो वास्तविक स्थिति,

परमेश्‍वरको स्वभाव र उहाँको कार्य जान्दछ।

खुला हुन र आफैलाई चिन्न

इच्छुकले सत्यता अभ्यास गर्न सक्छ।

चाहे थोरै बुझुन् वा धेरै,

यी बफादार उहाँलाई बुझ्ने हुन्छन्।

यो उहाँको धार्मिकता हो, र तिनीहरूकै लाभ हो।


कोरस

सिद्ध पार्नुहुँदा, आत्मालाई मुक्त गर्दै,

उहाँलाई अझ प्रेम गर्ने तुल्याउँदै,

तिम्रो असल पक्ष प्रयोग गर्नुभई

अन्तर्दृष्टि दिनुहुन्छ, ताकि तिमीसँग

अभ्यास गर्ने मार्ग होस्,

नकारात्मक थोकबाट अलग हुन सक।

यसरी तिमीले शैतानको

भ्रष्टतालाई फाल्न सक्छौ।


ब्रिज

जोसँग उहाँको ज्ञान छ उसँग आधार र दर्शन छ।

उहाँको देह, उहाँको वचन, उहाँको कामबारे ऊ निश्चित छ।

जसरी काम गर्नु, बोल्नुभए पनि,

अरूले जस्तै बाधा दिए पनि,

ऊ अडिग रहि उहाँको साक्षी दिन सक्छ।


कोरस

सिद्ध पार्नुहुँदा, आत्मालाई मुक्त गर्दै,

उहाँलाई अझ प्रेम गर्ने तुल्याउँदै,

तिम्रो असल पक्ष प्रयोग गर्नुभई

अन्तर्दृष्टि दिनुहुन्छ, ताकि तिमीसँग

अभ्यास गर्ने मार्ग होस्,

नकारात्मक थोकबाट अलग हुन सक।

यसरी तिमीले शैतानको

भ्रष्टतालाई फाल्न सक्छौ।


अन्त्य

परमेश्‍वरबारे जति बढी ज्ञान हुन्छ,

बुझेको सत्यता त्यत्ति नै अभ्यास गर्न सकिन्छ।

सधैँ उहाँको वचन अभ्यास गरेकोले,

उहाँलाई अझ चिन्छन्, र सदा उहाँको साक्षी दिन चाहन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 507 वास्तविकता जिएर मात्र तिमीले साक्षी दिन सक्छौ

अर्को: 510 तिमीले सबै कुरामा परमेश्‍वरको साक्षी दिनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्