569 अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?

पद १

तिमीले आफूभित्रका कुरा जान्नुपर्छ:

के परमेश्‍वरको लागि कष्ट भोगेको अभिलेख छ?

के तिमीभित्र साँचो विश्‍वास, वफादारी छ?

के साँच्चै उहाँप्रति पूरै समर्पित भएको छौ?

यदि यी प्रश्नको जवाफ “छैन” भएमा,

यदि तिमीसँग यी कुरा साँच्चै छैनन् भने,

तिमीभित्र अनाज्ञाकारीता रहन्छ

र तिमीभित्र लोभ, छल, गुनासो पनि छ।


पूर्व कोरस १

तिम्रो हृदय इमानदार छँदै छैन,

यसको मतलब कहिल्यै ज्योतिमा बाँचेको

र उहाँबाट सकारात्मक मान्यता पाएको छैनौ।


कोरस

अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ

भन्ने कुरा, तिनीहरूभित्र इमानदार, रगत झैँ

रातो हृदय र शुद्ध प्राण 'छ-छैन', मा भर पर्छ।

यी दुवै कुरामा भर पर्छ।


पद २

यदि तिमी निकै बेइमान छौ,

तिमीसँग द्वेषपूर्ण हृदय वा अशुद्ध प्राण छ भने,

तिम्रो नियतिको अभिलेख निश्चित नै

मानिस दण्डित हुने ठाउँमा छ।

र यदि इमानदार छौ भनी दाबी गर्छौ,

तर तिम्रा कार्य कहिल्यै सत्यतासँग मेल खाँदैनन्

र निष्ठा साथ बोल्न असक्षम छौ भने,

किन उहाँले इनाम दिनुहुन्छ भनी कुरिरहेको छौ?


पूर्व कोरस २

के अझै तिमीलाई आँखाको नानी झैँ

मान्नुहुन्छ भनी आशा गर्छौ?

के यसरी सोच्नु बेतुका

हो जस्तो महसुस हुँदैन?


कोरस

अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ

भन्ने कुरा, तिनीहरूभित्र इमानदार, रगत झैँ

रातो हृदय र शुद्ध प्राण 'छ-छैन', मा भर पर्छ।

यी दुवै कुरामा भर पर्छ।


ब्रिज

यदि सधैँ उहाँलाई धोका दिन्छौ,

तिम्रा हात यति अपवित्र छन् भने,

उहाँको घरमा तिमी जस्तोलाई ठाउँ

छ भनी कसरी सोच्न सक्छौ?


कोरस

अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ

भन्ने कुरा, तिनीहरूभित्र इमानदार, रगत झैँ

रातो हृदय र शुद्ध प्राण 'छ-छैन', मा भर पर्छ।

यी दुवै कुरामा भर पर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तीन अर्तीहरू” बाट परिमार्जित

अघिल्लो: 568 तिमीले गर्ने सबथोकमा परमेश्‍वरको प्रे‍क्षण स्वीकार गर्नुपर्छ

अर्को: 571 मानिसको हृदय निकै छली छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्