419 साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

पद १

प्रार्थना गर्दा तिम्रो हृदय परमेश्‍वर सामु

शान्त र इमान्दार हुनुपर्छ।

प्रार्थना गर्दा साँच्चै कुराकानी गर।

मिठा शब्दले उहाँलाई धोका नदेऊ।


कोरस

ताकि उहाँ सामु हृदय शान्त होस्।

अनि प्रबन्ध गरिएका वातावरणमा,

आफूलाई चिन्नेछौ, घृणा गर्नेछौ

र आफैलाई त्याग्नेछौ।

अनि उहाँसँग सामान्य सम्बन्ध हुनेछ,

र तिमी उहाँलाई साँच्चै

प्रेम गर्ने व्यक्ति बन्नेछौ,

उहाँलाई साँच्चै प्रेम गर्ने व्यक्ति बन्नेछौ।


पद २

आज के सक्काउनुहुनेछ मा प्रार्थना केन्द्रित हुनुपर्छ।

थप ज्योति अनुरोध गर,

आफ्नो स्थिति, समस्या उहाँ सामु ल्याऊ

र उहाँलाई आफ्नो संकल्प बताऊ।


कोरस

ताकि उहाँ सामु हृदय शान्त होस्।

अनि प्रबन्ध गरिएका वातावरणमा,

आफूलाई चिन्नेछौ, घृणा गर्नेछौ

र आफैलाई त्याग्नेछौ।

अनि उहाँसँग सामान्य सम्बन्ध हुनेछ,

र तिमी उहाँलाई साँच्चै

प्रेम गर्ने व्यक्ति बन्नेछौ,

उहाँलाई साँच्चै प्रेम गर्ने व्यक्ति बन्नेछौ।


ब्रिज

प्रार्थना प्रक्रिया पछ्याउन होइन,

तर सच्चाइ साथ उहाँको खोजी गर्नु हो।

तिम्रो हृदयलाई सुरक्षा दिन,

उहाँलाई प्रार्थना र विन्ती गर।


कोरस

ताकि उहाँ सामु हृदय शान्त होस्।

अनि प्रबन्ध गरिएका वातावरणमा,

आफूलाई चिन्नेछौ, घृणा गर्नेछौ

र आफैलाई त्याग्नेछौ।

अनि उहाँसँग सामान्य सम्बन्ध हुनेछ,

र तिमी उहाँलाई साँच्चै

प्रेम गर्ने व्यक्ति बन्नेछौ,

उहाँलाई साँच्चै प्रेम गर्ने व्यक्ति बन्नेछौ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रार्थनाको अभ्यासको सम्बन्धमा” बाट परिमार्जित

अघिल्लो: 418 प्रार्थनाको महत्व

अर्को: 420 साँचो प्रार्थनाको प्रभाव

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्