482 परमेश्‍वरको वचनलाई कदर गर्नेहरू आशिषित छन्

पद १

परमेश्‍वरको जाँच स्वीकार्न इच्छुकहरू,

उहाँलाई चिन्न खोज्नेहरू हुन्।

तिनीहरू उहाँका वचन स्वीकार्न इच्छुक छन्।

उहाँको उत्तराधिकार र आशिष् पाउनेछन्।

यी सबभन्दा आशिषित छन्।

उहाँका लागि ठाउँ नभएकालाई सराप्नुहुन्छ,

सजाय दिनुहुन्छ र त्याग्नुहुन्छ।


कोरस

उहाँको सबै काम, अन्तर्दृष्टि,

उपस्थिति र सुरक्षालाई

कदर गरेमा, उहाँका सबै वचनलाई,

आफ्नो वास्तविकता र

जीवन आपूर्ति झैँ गरी कदर गरेमा,

उहाँको हृदयअनुसारको छौ।

तिमीमा गर्नुहुने सब काम कदर गरेमा,

आशिष् दिनुहुनेछ, तिम्रो सबथोक बढ्नेछ।


पद २

उहाँका वचन पछ्याउने र तिनलाई

कदर गर्नेमा उहाँ काम गर्नुहुन्छ।

जति कदर गर्छौ, त्यति उहाँ काम गर्नुहुन्छ।

वचनलाई जति कदर गर्छ, व्यक्तिमा

सिद्ध पारिने मौका त्यति धेरै हुन्छ।

साँच्चै प्रेम गर्नेलाई, उहाँ सामु

हृदय शान्त हुनेलाई सिद्ध पार्नुहुन्छ।


कोरस

उहाँको सबै काम, अन्तर्दृष्टि,

उपस्थिति र सुरक्षालाई

कदर गरेमा, उहाँका सबै वचनलाई,

आफ्नो वास्तविकता र

जीवन आपूर्ति झैँ गरी कदर गरेमा,

उहाँको हृदयअनुसारको छौ।

तिमीमा गर्नुहुने सब काम कदर गरेमा,

आशिष् दिनुहुनेछ, तिम्रो सबथोक बढ्नेछ।


ब्रिज

वचनलाई वास्तविकता बनाउन खोज,

उहाँको हृदयअनुसारको होऊ।

अनुग्रहको आनन्द मात्र नखोज।

उहाँको काम, सिद्धता प्राप्त गर,

उहाँको इच्छालाई अघि बढाऊ।

यो भन्दा महत्वपूर्ण अरू केही छैन।


कोरस

उहाँको सबै काम, अन्तर्दृष्टि,

उपस्थिति र सुरक्षालाई

कदर गरेमा, उहाँका सबै वचनलाई,

आफ्नो वास्तविकता र

जीवन आपूर्ति झैँ गरी कदर गरेमा,

उहाँको हृदयअनुसारको छौ।

तिमीमा गर्नुहुने सब काम कदर गरेमा,

आशिष् दिनुहुनेछ, तिम्रो सबथोक बढ्नेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 481 मानिस कसरी परमेश्‍वरको मार्गमा हिँड्नुपर्छ

अर्को: 483 साना-ठूला सबथोकमा परमेश्‍वरको मार्ग पछ्याऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्