816 परमेश्‍वरको गवाही दिनु मानिसको कर्तव्य हो

पद १

परमेश्‍वरले तिमीहरूलाई जीवन दिनुहुन्छ; उहाँद्वारा उपहार हो यो।

त्यसैले उहाँको गवाही दिनु तिमीहरूको कर्तव्य हो।

उहाँको महिमा, इस्राएलीसँग नभएको जीवन दिनुहुन्छ।

तिमीहरूले आफ्नो जीवन, जवानी उहाँलाई अर्पण गर्नैपर्छ।


कोरस

उहाँको महिमा पाएकोले उहाँको गवाही दिनैपर्छ।

यो पूर्वनिर्धारित छ।


पद २

उहाँको महिमा पाउनु तिमीहरूको सौभाग्य हो।

त्यसैले उहाँको महिमाको गवाही दिनु कर्तव्य हो।

आशिष् पाउन मात्र उहाँमा विश्‍वास गर्छौ भने,

उहाँको काम अर्थपूर्ण हुनेछैन, कर्तव्य पूरा गर्दैछैनौ।


कोरस

उहाँको महिमा पाएकोले उहाँको गवाही दिनैपर्छ।

यो पूर्वनिर्धारित छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “विश्‍वासको बारेमा तँलाई के थाहा छ?” बाट परिमार्जित

अघिल्लो: 815 तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नुपर्छ

अर्को: 817 परमेश्‍वरको एउटै इच्छा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्