726 सृष्टि गरिएको प्राणी परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुनुपर्छ

पद १

परमेश्‍वरले जे माग गर्नुभए पनि, सब अर्पण गर।

अन्त्यसम्म उहाँलाई आफ्नो वफादारी देखाऊ।

उहाँलाई सिंहासनमा मुस्कानका साथ देखेमा,

त्यो दिन तिमीले संसार छोडेर गए पनि,

आँखा बन्द गर्दा खुसीले हाँस्नुपर्छ।


कोरस

उहाँको लागि के गर्न सक्छौ सृजित प्राणी?

उहाँको नियन्त्रणमा आफूलाई सुम्प।

जबसम्म उहाँ खुसी, सन्तुष्ट हुनुहुन्छ,

उहाँलाई इच्छा अनुसार गर्न देऊ।

कसैले गुनासो कसरी गर्न सक्छ?


पद २

जबसम्म यहाँ पृथ्वीमा छौ, तिम्रो सारा शक्तिले

अन्तिम कर्तव्य पूरा गर, उहाँलाई सन्तुष्ट पार, हो।

पत्रुस झैँ, जसले उहाँलाई मृत्यु सम्म प्रेम गरे,

उहाँको खातिर क्रूसमा टाँगिए।

सब कार्यले, उहाँलाई सन्तुष्ट पार।


कोरस

उहाँको लागि के गर्न सक्छौ सृजित प्राणी?

उहाँको नियन्त्रणमा आफूलाई सुम्प।

जबसम्म उहाँ खुसी, सन्तुष्ट हुनुहुन्छ,

उहाँलाई इच्छा अनुसार गर्न देऊ।

कसैले गुनासो कसरी गर्न सक्छ? ओह।

उहाँलाई इच्छा अनुसार गर्न देऊ,

उहाँको नियन्त्रणमा आफूलाई सुम्प। ओह।

उहाँको लागि के गर्न सक्छौ सृजित प्राणी?

उहाँको नियन्त्रणमा आफूलाई सुम्प।

जबसम्म उहाँ खुसी, सन्तुष्ट हुनुहुन्छ,

उहाँलाई इच्छा अनुसार गर्न देऊ।

कसैले गुनासो कसरी गर्न सक्छ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्‍वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४१” बाट परिमार्जित

अघिल्लो: 725 सिद्ध पारिनको लागि परमेश्‍वरका वर्तमान वचनप्रति समर्पित होऊ

अर्को: 728 के तिमीहरू परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा साँच्चै समर्पित हुन सक्छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्