839 परमेश्‍वरले सबैजना सिद्ध पारिऊन् भन्ने कामना गर्नुहुन्छ

पद १

जो सिद्ध पारिन इच्छुक छन्,

उहाँप्रति बफादार, आज्ञाकारी छन्,

विश्‍वासयोग्य रूपमा आफ्नो काम गर्छन्—

ती सबलाई सिद्ध पार्न सकिन्छ।


पूर्व कोरस १

परमेश्‍वरले कसैलाई पनि त्याग्‍न वा हटाउन चाहनुहुन्न।

तर राम्रो गर्ने कोसिस नगरेमा,

आफैलाई नाश, निष्कासन

गर्नेछौ, उहाँले गर्नुहुन्न।


कोरस

उहाँको चाहना हरेक व्यक्तिको लागि

अन्त्यमा उहाँद्वारा प्राप्त गरिन सकून्,

उहाँद्वारा पूर्ण रूपमा धोइऊन् भन्ने छ।

उहाँको चाहना सबजना सिद्ध पारिऊन्

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ,

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ।


पद २

जब उहाँले तिमीहरू पछौटे हौ

वा कम क्षमताका छौ भन्नुहुन्छ,

तिमीहरूलाई त्याग्न चाहनुहुन्छ वा

मुक्ति दिन अनिच्छुक हुनुहुन्छ भन्ने होइन।


पूर्व कोरस २

आज उहाँ मुक्ति कार्य जारी राख्न आउनुभएको छ।

सबसँग सिद्ध पारिने मौका छ।

केवल इच्छुक होऊ र पछ्याऊ,

यसले अन्त्यमा काम गर्नेछ; कोही त्यागिने छैनन्।


कोरस

उहाँको चाहना हरेक व्यक्तिको लागि

अन्त्यमा उहाँद्वारा प्राप्त गरिन सकुन्,

उहाँद्वारा पूर्ण रूपमा धोइउन् भन्ने छ।

उहाँको चाहना सबजना सिद्ध पारिउन्

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ,

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ।


पद ३

उहाँ चाहनुहुन्छ सबले पछ्याऊन्,

पवित्र आत्माको काम र प्रकाश पाउन्,

अन्तसम्म पालन गर्न सकून्,

सबले गर्नुपर्ने कर्तव्य यही हो।


पूर्व कोरस ३

कर्तव्य पूरा गर्दा, सिद्ध पारिएको हुनेछौ,

तिम्रो गवाही महान् हुनेछ।

शैतानलाई हराउँदा र उहाँको बाचा प्राप्त गर्दा,

तिमी ती हुनेछौ जो सुन्दर गन्तव्यमा बाँच्न बाँकी छन्।


कोरस

उहाँको चाहना हरेक व्यक्तिको लागि

अन्त्यमा उहाँद्वारा प्राप्त गरिन सकुन्,

उहाँद्वारा पूर्ण रूपमा धोइउन् भन्ने छ।

उहाँको चाहना सबजना सिद्ध पारिउन्

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ,

र उहाँले प्रेम गर्नुहुने बनुन् भन्ने छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 838 सबैसँग सिद्ध पारिने मौका छ

अर्को: 841 परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्