869 परमेश्वरले मानवलाई मुक्ति दिन ठूलो कष्ट भोग्नुहुन्छ
पद १
धेरै अघि, परमेश्वर मानव संसारमा आउनुभयो,
मानवले झैँ पिडाहरू सहनुभयो।
धेरै वर्षदेखि ऊ सँग बस्नुभएको छ,
कसैले उहाँको अस्तित्व पत्ता लगाएको छैन।
चुपचाप संसारको दुःख सहनुभएको छ,
आफूले ल्याउनुभएको काम गरिरहनुभएको छ।
कोरस
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि,
मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,
विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि।
पद २
उहाँ आफैले काम गर्नुपर्ने र वचन बोल्नुपर्ने,
मानवले सहयोग गर्न नसक्ने भएकोले,
उहाँले काम गर्न पृथ्वीमा ठूलो कष्ट भोग्नुभएको छ।
मानव उहाँको सट्टामा उभिन सक्तैन।
कोरस
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि,
मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,
विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि।
ब्रिज
ठूलो रातो अजिङ्गर बस्ने ठाउँमा आउन, उहाँको काम गर्न,
र हिलोमा परेका गरिब मानवलाई छुटकारा
दिनको लागि विचार र हेरचाह गर्न, उहाँले
अनुग्रहको युगमा भन्दा ठूला जोखिम लिनुभएको छ।
कोरस
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि,
मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,
विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि।
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि,
मानवले कहिल्यै नदेखेको पिडा उहाँले भोग्नुभएको छ,
विनम्र भई, चुपचाप तिनको सेवा गर्नुहुन्छ,
परमेश्वर पिताको इच्छा र मानवका खाँचोको लागि,
मानवका खाँचोको लागि।
— वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “काम र प्रवेश” बाट परिमार्जित