136 परमेश्‍वरको काम अपरिवर्तित रहँदैन

कोरस

परमेश्‍वर सधैँ आफ्नो काम नयाँ र जीवित

भएको चाहनुहुन्छ, नकि पुरानो र मृत।

उहाँले मानवलाई पालन गराउनुहुने युग र अवधि अनुसार फरक हुन्छ।

यो सधैँ अपरिवर्तनीय र उस्तै रहँदैन।

उसलाई जिउन र नयाँ हुन लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ,

नकि पुरानो भई मर्न लगाउने दियाबलस।


पद १

तिमीसँग उहाँबारे छोड्नै नसक्ने धारणा छ।

किनकि तिमी निकै कुण्ठित मनको छौ,

यो न उहाँको कामको थोरै अर्थ भएर, न मानव इच्छाबाट पर भएर

वा आफ्नो कर्तव्यमा लापरवाह हुनुभएर हो।


पद २

तिमीमा आज्ञापालनको निकै कमी छ

र थोरै पनि मानव रूप छैन,

त्यसैले तिमी आफ्नो धारणालाई त्याग्न सक्तैनौ।

उहाँले तिम्रो परिस्थिति कठिन बनाइरहनुभएको छैन।


पूर्व कोरस

यसको कारक तिमी हौ, यसको उहाँसँग कुनै सम्बन्ध छैन।

सबै कष्ट मानवद्वारा सृजित हो।


कोरस

परमेश्‍वर सधैँ आफ्नो काम नयाँ र जीवित

भएको चाहनुहुन्छ, नकि पुरानो र मृत।

उहाँले मानवलाई पालन गराउनुहुने युग र अवधि अनुसार फरक हुन्छ।

यो सधैँ अपरिवर्तनीय र उस्तै रहँदैन।

उसलाई जिउन र नयाँ हुन लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ,

नकि पुरानो भइ मर्न लगाउने दियाबलस।


पद ३

उहाँका विचार सदा असल हुन्छन्।

तिमीले धारणा बनाएको उहाँ चाहनुहुन्न।

परिवर्तित भएको, युग अनुसार नयाँ बनेको उहाँ चाहनुहुन्छ।

तर तिमीलाई के ठिक हुन्छ भन्ने थाहा छैन।


पद ४

तिमी सधैँ जाँच, विश्लेषण गर्छौ;

उहाँले तिम्रो परिस्थिति कठिन बनाइरहनुभएको छैन

तर तिमी उहाँलाई आदर गर्दैनौ, तिम्रो

अनाज्ञाकारिता निकै ठूलो छ।


ब्रिज

एउटा सानो सृष्टित प्राणी, उहाँले दिएको

तुच्छ कुरा लिने आँट गर्छ, अनि फर्केर

उहाँलाई नै आक्रमण गर्छ, के यो

मानवको अनाज्ञाकारिता हैन?

मानव उहाँ सामु आफ्नो विचार व्यक्त गर्न योग्य छैन

न आफ्नो बेकार भाषा देखावटी गर्न,

ती सडेका धारणाबारे त परै जाओस्।

के तिनीहरू झनै बेकार छैनन्, ओह, बेकार?


कोरस

परमेश्‍वर सधैँ आफ्नो काम नयाँ र जीवित

भएको चाहनुहुन्छ, नकि पुरानो र मृत।

उहाँले मानवलाई पालन गराउनुहुने युग र अवधि अनुसार फरक हुन्छ।

यो सधैँ अपरिवर्तनीय र उस्तै रहँदैन।

उसलाई जिउन र नयाँ हुन लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ,

नकि पुरानो भइ मर्न लगाउने दियाबलस।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्” बाट परिमार्जित

अघिल्लो: 135 परमेश्‍वरको काम सधैँ नयाँ हुन्छ र पुरानो हुँदैन

अर्को: 137 परमेश्‍वरको सबै काम सबैभन्दा व्यावहारिक छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्