471 परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य

कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य।

परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।


पद १

उहाँको वचनको मूल्य र अर्थ

तिनको सारमा निर्धारित हुन्छ,

मानवको मान्यता वा स्वीकृतीमा हुन्न।

उहाँको वचन कसैले ग्रहण नगरे पनि

ती वचनले दिने योगदान भने अपार हुन्छ।


कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य।

परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।


पद २

यदि कसैले उहाँको वचनको विद्रोह खण्डन वा अनादर गरे भने

उहाँको जवाफ ती सबैलाई यहि हुन्छ कि,

समय र तथ्यहरू नै उहाँका साक्षी बनून्,

उहाँको वचन सत्य, मार्ग र जीवन भनी देखाउन्;

उहाँका वचन सबै सत्य छन् भनी देखाउन्

जसलाई पालना गर्नुपर्छ भनी मानवले जानुन्।


कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य।

परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।


पद ३

परमेश्‍वरलाई जसले पनि मान्ने गर्छन्

उहाँले तिनलाई यो तथ्य दिनुहुनेछ:

उहाँको वचन स्वीकार गर्न नसक्नेहरू,

उहाँको वचनको अभ्यास गर्न नसक्नेहरू,

उहाँको वचनमा उद्देश्य खोज्न नसक्नेहरू,

उहाँको वचनबाट मुक्ति पाउन नसक्नेहरू,

ती हुन् जो उहाँको वचनद्वारा दोषी पाइएका छन्।

जसले उहाँबाटको मुक्ति गुमाएका छन्।

जो उहाँको दण्डबाट कहिल्यै अलग हुनेछैनन्।


कोरस

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य।

परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।

परमेश्‍वरको वचन सदैव अपरिवर्तित सत्य।

परमेश्‍वर जीवनको प्रदायक, मार्गदर्शक।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 468 परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो पूरा गर्छन्

अर्को: 472 जीवनको सबै उखानहरूमध्ये सत्यता सर्वोच्च हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्