113 परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ

पद १

परमेश्‍वरको व्यवस्थापन हो मानव प्राप्तीको

जो उहाँमा समर्पित हुन्छन्, आराधना गर्छन्।

यी मानव शैतानद्वारा भ्रष्टित भएपनि

त्यसलाई पिताको रूपमा हेर्दैनन्।

त्यसको कुरूपता जान्दछन् र अस्वीकार गर्छन्

र परमेश्‍वरको न्याय, सजाय स्वीकार्छन्।


कोरस

जान्दछन् कुरुपता र पवित्रताको भिन्नता,

पहिचान गर्छन् उहाँको महानता र शैतानको दुष्टता।

गर्नेछैनन् शैतानको सेवा, आराधना, न मान्नेछन् त्यसलाई पुज्य,

किनकि तिनीहरू परमेश्‍वरद्वारा प्राप्त

मानिसहरूको एक समूह हो।

यहि हो परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ।


पद २

जब उहाँ गर्नुहुन्छ आफ्नो व्यवस्थापन कार्य

मानवजातिमा केन्द्रित हुन्छ

शैतानको भ्रष्टता, परमेश्‍वरको मुक्ति

र यी दुवै बीचको लडाइ पनि।

जब उहाँ गर्नुहुन्छ आफ्नो व्यवस्थापन कार्य

दुष्ट शैतानको हातबाट

बिस्तारै मानिसलाई पुन:प्राप्त गर्नुहुन्छ।

त्यसरी मानिस परमेश्‍वरको झन् नजिक पुग्छ।


कोरस

जान्दछन् कुरुपता र पवित्रताको भिन्नता,

पहिचान गर्छन् उहाँको महानता र शैतानको दुष्टता।

गर्नेछैनन् शैतानको सेवा, आराधना, न मान्नेछन् त्यसलाई पुज्य,

किनकि तिनीहरू परमेश्‍वरद्वारा प्राप्त

मानिसहरूको एक समूह हो।

यहि हो परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ।

यहि हो परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ।

यहि हो परमेश्‍वरको मानवजाति व्यवस्थापनको अर्थ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 112 परमेश्‍वर आदि र अन्त्य हुनुहुन्छ

अर्को: 114 परमेश्‍वरले उहाँको मानव सृष्टिको अर्थलाई पुनर्स्थापित गर्नुहुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्