854 परमेश्वरको सार वास्तविक छ
शुरुवात
परमेश्वरको सार ढोँग मात्र होइन,
उहाँको प्रेमिलो स्वभाव ढोँग मात्र होइन।
उहाँको सार वास्तविक छ;
अरूद्वारा थपिएको,
र युग, समय र ठाउँ अनुसार बदलिने
कुरा पक्कै होइन।
पद १
उहाँका कामहरू
जुन उल्लेख गर्न निकै साना छन्,
जुन मानिसको नजरमा नगण्य छन्,
जुन मानिसको सोचमा,
उहाँले कहिल्यै गर्नुहुन्नथ्यो,
यिनै साना कुराले उहाँको वास्तविकता,
प्रेमिलो स्वभाव साँच्चै देखाउन सक्छन्।
कोरस
तिनले जतिसुकै बुझे पनि,
जतिसुकै महसुस गर्न सके पनि,
जतिसुकै देख्न सके पनि,
यो सत्य हो कि परमेश्वर यी सबै
कुरा गर्दै हुनुहुन्छ।
पद २
उहाँ ढोंगी हुनुहुन्न; उहाँको स्वभाव
र सारमा कुनै अतिशयोक्ति,
भेष बदल्ने कुरा, अहङ्कार छैन।
कहिल्यै सेखी गर्नुहुन्न, बरू
विश्वासयोग्य, साँचो मनोवृत्ति साथ
सृजना गर्नुभएका मानिसलाई प्रेम,
हेरचाह र अगुवाइ गर्नुहुन्छ।
कोरस
तिनले जतिसुकै बुझे पनि,
जतिसुकै महसुस गर्न सके पनि,
जतिसुकै देख्न सके पनि,
यो सत्य हो कि परमेश्वर यी सबै
कुरा गर्दै हुनुहुन्छ।
कोरस
तिनले जतिसुकै बुझे पनि,
जतिसुकै महसुस गर्न सके पनि,
जतिसुकै देख्न सके पनि,
यो सत्य हो कि परमेश्वर यी सबै
कुरा गर्दै हुनुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १” बाट परिमार्जित